चीनबाट अनुदानमा थप खोप आइरहने

चीनले नेपाललाई खरीद गरिएको बाहेक अनुदानमा पनि थप खोप सहयोग गर्ने प्रद्धिबद्धता जनाएको छ । सोमबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भर्चुअल रुपमा पत्रकार सम्मेलन गर्दै उनले कोभिड–१९ को सुरुवातमा नेपालले चीनलाई सहयोग गरेको स्मरण गर्दै नेपाललाई चीनले अझै खोप सहयोग गर्ने बताउनुभएको हो । स्मरणीय रहोस् चीनमा सुरुवातमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सन् …

सम्बन्धित सामग्री

चीनबाट थप ३२ लाख डोज कोभिड खोप आउँदै

चीनबाट थप ३२ लाख डोज खोप नेपाल आउने भएको छ। सरकारले खरिद गरेको १६ लाख र चीनले अनुदानमा दिने भनेको १६ लाख गरी ३२ लाख डोज खोप नेपाल आउने पक्का भएको हो।

चीनबाट आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै

काठमाडौँ। चीनबाट आज कोभिड–१९ विरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट आठ लाख डोज खोप ल्याउन लागिएको हो । खोप दिउँसो काठमाडौँ आइपुग्नेछ । नेपालले चीनसँग खरिद गरेको ४० लाख डोजमध्ये अन्तिम चरणको खोप ल्याउन लागिएको हो । चीन सरकारले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने […]

चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै

काठमाडौं । चीनबाट आज कोभिड–१९ विरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट आठ लाख डोज खोप ल्याउन लागिएकाे हाे । खाेप दिउँसाे काठमाडाै आइपुग्नेछ । नेपालले चीनससँग खरिद गरेको ४० लाख डोजमध्ये अन्तिम चरणकाे खोप ल्याउन लागिएको हाे । चीन सरकारले नेपाललई थप १६ लाख डोज खोप अनुदानमा […]

चीनबाट आज आठ लाख डोज खोप नेपाल ल्याइदै

काठमाडाैं। चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैछ। बुधबार बेइजिङ गएको नेपाल वायु सेवा निगमको जहाज दिउँसो खोप लिएर आइपुग्नेछ। चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाइसकेको छ। केही दिनभित्रै अनुदान र खरिद गरेको गरी २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो।

चीनबाट अनुदानसहित ४८ लाख डोज खोप आउने निश्चित, खोप लिन निगमको जहाज आज चीन जाँदै

काठमाण्डाै – चीनबाट अनुदानसहित ४८ लाख डोज खोप आउने निश्चित भएको छ । ४८ लाख डोजमध्ये केही दिनभित्रै २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ४८ लाख डोजबाहेक थप खोप ल्याउन पनि पहल भइरहेको छ । केही समय अघि चीनबाट खरिद गरेर ल्याइएको ८ लाख डोज खोप अहिले वितरण भइरहेको छ । यस अघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो । यसैबीच, कोरोना भाइरसविरुद्धको खोप लिन आज नेपाल वायु सेवा निगमको जहाज चीन जाँदैछ । निगमका अनुसार आजदेखि तीन उडानमार्फत नि...

प्रधानमन्त्री देउवालाई चीनको कोसेली १६ लाख मात्रा खोप अनुदान

कोरोना बिरुद्धको खोप उपादनमा अग्रणी रहेको उत्तरी छिमेकी मुलुक चीनले थप १६ लाख मात्रा खोप अनुदानमा दिने जानकारी गराएको छ । यसअघि नै घोषणा भएको सो खोपबारे शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवासमा भएको शिष्टाचार भेटमा नेपालका लागि चीनका राजदूत हउ यान्छीले चीन सरकारको हालैको उक्त निर्णयबारे जानकारी दिनुभएको हो । नेपालले चीनबाट ४० लाख …

चीनबाट ८ लाख डोज खोप काठमाण्डौ ल्याइयो, थप एक लाख खोप आजै आउँदै

काठमाण्डाै – चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये आठ लाख डोज खोप मङ्गलवार दिउँसाे काठमाण्डौ आइपुगेको छ ।  नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले पाैने २ बजे चीनको राजधानी बेइजिङबाट खोप ल्याएको हो । आजै बेलुकी ६ बजेपछि हिमालयन एयरलाइन्सको जहाजले कुन्मिङबाट थप एक लाख डोज खोप ल्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदानमा खोप दिने घोषणा गर्नुभएको थियो । चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमै दिएको थियो । खो...

चीनबाट ५० हजार ४ सय डोज कोभिड खोप आइपुग्याे, आज ९ लाख डोज आउँदै

चिनियाँ सरकारले नेपालमा पछिल्लो पटक थप १० लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको एक सातामा खोप नेपाल आएको हो।

चीनबाट आउने १० लाख खोप ६० देखि ६५ वर्ष उमेरसमूहलाई लगाइने

काठमाडौं : चीनले अनुदानस्वरुप उपलब्ध गराउन लागेको खोप ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाइने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले भने, ‘ अब आउने खोप प्राथमिकताका आधारमा ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाउने लगाउने तयारी गरेका छौँ।‘चीनबाट थप १० लाख डोज ‘भेरोसेल’खोप आउँदैछ । उनका अनुसार खोप प्राप्त हुनासाथ राजधानी उपत्यकासहित यथासक्य छिटो देशभर पुर्याएर लगाउन सुरु गरिनेछ। नेपाल एयरलायन्सको विमान चीनले अनुदान