चीनले नेपाललाई अनुदानमा १० लाख डोज कोभिड खोप उपलब्ध गराउने

चीनले नेपाललाई १० लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने भएको छ।

सम्बन्धित सामग्री

तालिवान सरकारलाई चीनको समर्थन, ३ करोड डलर सहयोग घोषणा

चीनले अफगानिस्तानलाई तत्कालका लागि ३ करोड १० लाख डलर बराबरको सहायता घोषणा गरेको छ । तालिवान समूहले अफगानिस्तानमा सरकार गठन गरे लगत्तै बेइजिङले यस्तो सहायता घोषणा गरेको हो । अफगानिस्तानका छिमेकी देशहरुको पहिलो वैठकमा सहभागी हुँदै चीनका विदेशमन्त्री वाङ यीले चीनले अफगानिस्तानलाई ३ करोड १० लाख बराबरको खाद्यन्न, लत्ताकपडा, खोप तथा औषधीलगायतको सहयोग गर्ने घोषणा गरेका हुन् । इस्लामावादमा आयोजित सो वैठकमा चीन, पाकिस्तान, इरान, ताजिकिस्तान, तुर्केमेनिस्तान, उज्बेकिस्तानका विदेशमन्त्रीहरुको सहभागीता थियो । यी सबै देश अफगानिस्तानका छिमेकी मुलुक हुन् । अफगानिस्तानप्रति सहानुभूती राख्ने अर्को छिमेकी मुलक रसिया भने वैठकमा सहभागी भएन् ।विदेशमन्त्री वाङले पहिलो ब्याचमा चीनले अफगानिस्तानलाई ३० लाख कोभिड खोप अनुदान दिने बताए । चीनले अफगानिस्तानलाई अन्य आपतकालिन सामाग्री पनि उपलब्ध गराउने भएको छ । अफगानिस्तानको अर्थतन्त्र तथा समाज पुर्ननिर्माण र अतिवादी समूह तथा लागू पदार्थको गैरकानूनी ओसारपसार नियन्त्रण गर्न चीनले यस क्षेत्रका देशहरुसँग सहकार्य गर्ने जनाएको छ । तालिवान समूहले मंगलबार मुल्लाह मोहमद हसन अखुन्दको नेतृत्वमा अन्तरिम सरकार गठन गरेको थियो । सरकार गठनलाई चीनले स्वागत गरिसकेको छ ।

चीनबाट ५० हजार ४ सय डोज कोभिड खोप आइपुग्याे, आज ९ लाख डोज आउँदै

चिनियाँ सरकारले नेपालमा पछिल्लो पटक थप १० लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको एक सातामा खोप नेपाल आएको हो।

'चीनले दिने कोभिड खोप नेपाल पठाउन तयार अवस्थामा' - BBC News नेपाली

चीनका राष्ट्रपतिले नेपाललाई उपलब्ध गराउने वाचा गरेको १० लाख मात्रा भेरो सेल खोप अर्को हप्ताभित्र नेपाल आइपुग्ने अधिकारीहरूले बताएका छन्।

चीनले अनुदानमा दिने १० लाख कोभिड खोपमध्ये २ लाख आइतबार आउने

जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिजफिङबीच भएको टेलिफोन संवादपछि चीनले नेपाललाई १० लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो।