चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप सरकारले ल्याउन सकेन

नेपालमा कोरोनाविरुद्धको खोप अभावका कारण खोप अभियान नै प्रभावित भइरहेपनि सरकारले चीनले अनुदानमा दिएको खोप भने ल्याउन सकेको छैन।

सम्बन्धित सामग्री

बेलायतले २१ लाख डोज कोरोना खोप नेपाल पठाउँदै, काठमाडौं आइपुग्यो ८ लाख

बेलायतले नेपाललाई पठाउन लागेको २१ लाख डोज कोरोना खोपमध्ये ८ लाख डोज आज काठमाडौं आइपुगेको छ ।  नेपालको लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्जाल ट्वीटर मार्फत यो जानकारी दिएकी हुन् ।‘बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्राजेनेका कोभिड–१९ खोप पठाउँदैछ ।  आज बिहान एयरपोर्टमा यी मध्ये ८ लाख डोज प्राप्त गर्न पाउँदा खुसी लागेको छ,’ राजदूत पोलिटले ट्वीटर मार्फत भनेकी छन्, ‘खोपले काम गर्छ ।’बाँकी खोपहरू केही दिनभित्रै काठमाडौं आइपुग्ने जनाइएको छ ।

बेलायतले २१ लाख डोज कोरोना खोप नेपाल पठाउँदै, ८ लाख आज काठमाडौं आइपुग्यो

काठमाडौं । बेलायतले नेपाललाई पठाउन लागेको २१ लाख डोज कोरोना खोपमध्ये ८ लाख डोज आज काठमाडौं आइपुगेको छ ।नेपालको लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्जाल ट्वीटर मार्फत यो जानकारी दिएकी हुन् । ‘बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्राजेनेका कोभिड–१९ खोप पठाउँदै छ । आज बिहान एयरपोर्टमा यी मध्ये ८ लाख डोज प्राप्त गर्न पाउँदा खुसी […] The post बेलायतले २१ लाख डोज कोरोना खोप नेपाल पठाउँदै, ८ लाख आज काठमाडौं आइपुग्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

चीनबाट ८ लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

काठमाडौं । चीनको बेइजिङबाट ८ लाख खोप नेपाल आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सरकारले जिटुजीबाट खरिद गरेको ४० लाखमध्ये ८ लाख खोप काठमाडौं ल्याइएको हो। बाँकी ३२ लाख खोप अब पाँच पटक गरि ल्याइनेछ । यसअघि नेपालका लागि चीनले १८ लाख डोज खोप अनुदानमा सहयोग गरिसकेको छ ।

चीनबाट कोरोना खोप लिएर आइपुग्यो नेपाल एयरलाइन्सको विमान

पहिलो चरणमा वाइडबडीले ८ लाख डोज खोप ल्याएको छ। बाइडबडी ए ३३० जहाजबाट बिहीबारदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो।

तिब्बतबाट आइपुग्यो बाँकी एक लाख डोज कोरोना खोप

काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बतबाट बाँकी एक लाख डोज कोरोना खोप आज काठमाडौं आइपुगेको छ। हिजो र आज गरी तिब्बतबाट कुल दुई लाख कोरोना खोप काठमाडौं आइपुगेको छ। यस्तै, हिजै बेइजिङबाट ८ लाख डोज काठमाडौं आइपुगेको थियो। गत साता चिनियाँ राष्ट्रपति सी चिनफिङले थप १० लाख डोज कोरोना खोप दिने घोषणाअनुसार हिजो र आज खोप पठाइएको हो।

चीनबाट आज काठमाडौं आइपुग्यो ९ लाख डोज कोरोना खोप

काठमाडौं। चीनबाट आज ९ लाख डोज कोरोना खोप काठमाडौं आइपुगेको छ। परराष्ट्र मन्त्रालयका अनुसार ८ लाख डोज खोप बेइजिङबाट नेपाल एयरलाइन्सको जहाजमा र तिब्बतबाट एक लाख डोज खोप हिमालयन एयरलाइन्सको जहाजमा ल्याइएको हो। गत साता चीनका राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप दिने घोषणाअनुसार ८ लाख डोज बेइजिङबाट र एक लाख डोज तिब्बतबाट आइपुगेको हो।

चीनबाट आज काठमाडौं आइपुग्यो ९ लाख डोज कोरोना खोप

काठमाडौं। चीनबाट आज ९ लाख डोज कोरोना खोप काठमाडौं आइपुगेको छ। परराष्ट्र मन्त्रालयका अनुसार ८ लाख डोज खोप बेइजिङबाट नेपाल एयरलाइन्सको जहाजमा र तिब्बतबाट एक लाख डोज खोप हिमालयन एयरलाइन्सको जहाजमा ल्याइएको हो। गत साता चीनका राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप दिने घोषणाअनुसार ८ लाख डोज बेइजिङबाट र एक लाख डोज तिब्बतबाट आइपुगेको हो।

बेइजिङबाट ८ लाख डोज कोरोना खोप भोलि दिउँसो २ बजे काठमाडौं आइपुग्ने

काठमाडौं। चीनले दिने थप १० लाख डोज कोरोना खोपमध्ये ८ लाख डोज भोलि दिउँसो २ बजे काठमाडौं आइपुग्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअनुसार खोप लिन नेपाल वायुसेवा निगमको चार्टर्ड विमान आज राति ११ बजे बेइजिङतर्फ जानेछ। बाँकी दुई लाख डोज खोप तिब्बत सरकारले प्रदान गर्नेछ। ती खोप पनि मंगलबार र बुधबार काठमाडौं आइपुग्नेछन्।

चीनले नेपाललाई थप १० लाख डोज कोरोना खोप दिने

काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज कोराना खोप दिने घोषणा गरेका छन्। आज राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन कुराकानीमा सीले उक्त घोषणा गरेको नेपालको लागि चिनियाँ राजदूत हउ यान्छीले बताएकी छन्। १० लाख डोज खोप चीनले अनुदान सहयोगमा दिन लागेको उनले बताएकी छन्। यसअघि चीनले नेपाललाई ८ लाख डोज कोरोना खोप उपलब्ध गरिसकेको छ।

बेलायतमा कोरोना खोप अनुमोदित

बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानककले पहिलो चरणमा आगामी सातादेखि सुरु हुनेगरी खोपका ८ लाख डोज उपलब्ध हुनेछ।