बालिका हत्या आरोपमा बुवासहित ३ पक्राउ

६ महिने बालिकाको हत्या आरोपमा प्रहरीले बालिकाका बुवा, हजुरबुवा र हजुरआमालाई शनिबार पक्राउ गरेको छ । कावासोती नगरपालिका–४ हसौराकी सरस्वती भण्डारीले आफ्नी ६ महिने छोरीको फागुन ६ गते हत्या गरेको भन्दै गत सोमबार ससुरा, श्रीमान्, सासु र अमाजुविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

सम्बन्धित सामग्री

बलात्कारपछि बालिका हत्याको आरोपमा दाजुभाइ पक्राउ

विराटनगर : मोरङको सुन्दरहरैचा नगरपालिका-७ गणेशपुरस्थित १८ महिने बालिका हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले  सार्वजनिक गरेको छ।प्रहरीले बालिका हत्या आरोपमा  सुन्दरहरैचा-७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।पक्राउ परेका उनीहरू दाजुभाइ रहेको प्रहरीले जनाएको छ। उनीहरूले नाबालिकालाई पालैपालो बलात्कार गरेपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए। बलात

बालिका हत्या आरोपमा पक्राउ गिरीलाई प्रहरीले गर्यो सार्वजनिक

विराटनगर : बालिका हत्या आरोपमा पक्राउ परेका ६३ वर्षीय दिपक गिरीलाई जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको छ। मोरङको लेटाङ–८ की १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका गिरीलाई आज (आइतबार) मोरङ प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।बुधबार हराएकी करुणाको शव शुक्रबार बिहान लेटाङ–८ लालहीरा सामुदायिक वनमा केराको झ्याङभित्र फेला परेको थियो। उनको शव निर्वस्त्र फेला परेको थियो। बालिकाले लगाएको बेल्ट र कडीको पहिचानपछि हत्यामा संलग्न अपराधी पत्ता

बालिका हत्या आरोपमा दुई जना पक्राउ

विराटनगर : एक बालिकाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।मोरङको लेटाङ–८ ज्यामिरे टोलकी  १२ वर्षीया करुणा राईको हत्याको आशङ्कामा दुई जनालाई पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मञ्जील मुकारुङले जानकारी दिए। पक्राउ पर्नेको नाम भने  प्रहरीले खुलाएको छैन।लालहिरा सामुदायिक वनभित्र गाडेको अवस्थामा ती बालिकाको शव आज (शुक्रबार) बिहान फेला परेको डिएसपी मुकारुङले बताए। ‘११ गते बेलुकादेखि हराएको बालिकाको शव गाडीएको अवस्थामा फेला पर्‍यो,’ उनले भने,‘

बालिका हत्या प्रकरण : माता आएको भन्दै प्रहरी हिरासतमै काँप्न थालेपछि ...

बालिका हत्याको आरोपमा पक्राउ परेकै दिन प्रहरी हिरासतमा माता आएको भन्दै काँप्ने कथित ‘माता’ उमा शाही ठकुरीको चटक अहिले भने बन्द भएको छ ।  नागार्जुन नगरपालिका– १ पानीट्याङ्कीमा टहरामा बस्दै आएकी उमालाई हत्या आरोपमा आइतबार प्रहरीले पक्राउ गरेको थियो ।  पक्राउ परेको पहिलो दिन महानगरीय प्रहरी वृत्त स्वयम्भूमै हात हेर्ने, काँप्ने लगायतका क्रियाकलाप गरेकी थिइन् । तर, अहिले त्यस्तो गतिविधि बन्द भएको वृत्तका डीएसपी मिलन केसीले जानकारी दिए ।  ‘उहाँले पहिलो दिन माता उत्रेको भन्द...

२१ महिने बालिका हत्या आरोपमा एक दम्पति पक्राउ

२१ महिने बालिका हत्या आरोपमा एक दम्पति पक्राउ परेका छन्। मोरङको  रंगेली नगरपालिका–२ नहर टोलका चन्द्र उरावकी २१ महिने छोरी युनिसा उरावको हत्या आरोपमा सोही ठाउँका नातामा फुपू–फुपाजु पर्ने ३५...

२१ महिने बालिका हत्या आरोपमा दम्पती पक्राउ

विराटनगर : २१  महिने बालिकाको हत्याको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ।गत मंसिरमा मोरङको रंगेली नगरपालिका–२ का युनिशा उराँवलाई हत्या गरी खाडलमा गाडेको आरोपमा ४६ वर्षीय सैनी उराँव र २५ वर्षीय संगीता उराँप पक्राउ परेका हुन्।उराँव दम्पती मृतकका नातामा फुप र फुपाजु रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रंगेलीले बालिकाको हत्या आरोपमा दुवै जनालाई पक्राउ गरी सोमबार मोरङ अदालतमा कर्तव्य ज्यान मुद्दामा थप लिएर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका निमित्त कार्यालय प्रमुख

२१ महिने बालिका हत्या आरोपमा २ जना पक्राउ

खोजी गर्ने क्रममा बेपत्ता भएको २ दिनपछि मंसिर २८ गते घर नजिकै रहेको पैनीमा खाडल देखेपछि खन्दा बालिकाको शव गाडिएको अवस्था भेटिएको थियो।...

बालिका हत्या आरोपमा एक पक्राउ

रुकुम पूर्वमा बालिका हत्या आरोपमा एक नाबालक पक्राउ परेका छन् । भूमे गाउँपालिका ३ मोराबाङमा ४ वर्षीया बालिका प्रिया कुँवर सोमबार राति ८ बजे मृतावस्थामा फेला परेकी थिइन् ।उनको हत्या आरोपमा प्रहरीले सोही ठाउँका एक नाबालकलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले नाबालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए ।

बालिका हत्या गरेको आरोपमा २ जना पक्राउ

गोठाला गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई आज नियन्त्रणमा लिएको छ ।  डाक्नेश्वरी नगरपालिका–३ हटेल बस्ने रामउदगार यादवकी छोरी नौ वर्षीया शिवानीकुमारीको हत्या आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादव र राजु यादवलाई नियन्त्रणमा लिएको हो ।हँसियाले घाँटी काटेर हत्या गरिएका अवस्थामा गत शुक्रबार शिवानीको शव हटेल पुवरिया टोलस्थित फूलबारीमा फेला परेको थियो । शवको परीक्षण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार भएको छ । यौन दुर्व्यवहारपछि ह