२१ महिने बालिका हत्या आरोपमा २ जना पक्राउ

खोजी गर्ने क्रममा बेपत्ता भएको २ दिनपछि मंसिर २८ गते घर नजिकै रहेको पैनीमा खाडल देखेपछि खन्दा बालिकाको शव गाडिएको अवस्था भेटिएको थियो।...

सम्बन्धित सामग्री

विद्यार्थी नेता अयडीको हत्या आरोपमा थप २ जना पक्राउ

बाजुरा, मंसिर १४ । बाजुराका विद्यार्थी नेता चेतनदीप अयडीको हत्या आरोपमा थप २ जना पक्राउ परेका छन्। गत बिहीबार दुई जनालाई पक्राउ गरेको प्रहरीले मंगलबार थप २ जनालाई पक्राउ गरेको हो। त्रिवेणी नगरपालिका-७ मालाकोटका ३२ वर्षीय चेतनदीप अयडीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा उनीहरु पक्राउ परेका हुन्। उनीहरुको परिचय भने प्रहरीले खुलाएको छैन। […]

बहिनीको प्रेमीको हत्या आरोपमा २ जना पक्राउ

वीरगञ्ज । बहिनीको प्रेमीको हत्या गरेको आरोपमा पर्सामा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको बिश्रामपुर गाउँपालिका वडा नं.५ का ३० वर्षका प्रितम पटेल र उनका भाइ २८ वर्षका उत्तम पटेल रहेका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए । उनीहरुले छिमेकका २३ वर्षका राजकुमार ठाकुरको हत्या गरेको प्रहरीको दाबी छ । उनीहरूले […]

बहिनीको प्रेमीको हत्या आरोपमा २ जना पक्राउ

२९ साउन, वीरगञ्ज । बहिनीको प्रेमीको हत्या गरेको आरोपमा पर्सामा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको बिश्रामपुर गाउँपालिका वडा नं.५ का ३० वर्षका प्रितम पटेल र उनका भाइ २८ वर्षका उत्तम पटेल रहेका प्रल्हाद कार्की रहेका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए । उनीहरुले छिमेकका २३ वर्षका राजकुमार ठाकुरको हत्या गरेको […]

तीन साझेदारको हत्या प्रकरणः थप दुईजना पक्राउ

मोरङको धनपालथान गाउँपालिका र ललितपुरको गोदबारीमा गरी ३ जनाको हत्या आरोपमा थप २ जना पक्राउ परेका छन्।...

युवा संघका जिल्ला सदस्य श्रेष्ठको हत्या आरोपमा २ जना पक्राउ

२३ मंसिर,  भक्तपुर । युवा संघका भक्तपुर जिल्ला सदस्य राजन श्रेष्ठ हत्याको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्यविनायक नगरपालिका वडा नम्बर ३ बालकोटका २८ वर्षीय हेमन्त श्रेष्ठ वडा नम्बर २ बालकोटका ३० वर्षीय प्रेम विश्वकर्मा रहेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार हेमन्तलाई बुधबार विहान ०५ : ४५ बजे मध्यपुर […]

लुटपाट गरेको आरोपमा २ जना पक्राउ

काठमाडौँ – सहकारीका सुरक्षागार्डको हत्या गरी लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। दोलखा गौरीशंकर गाउँपालिका–१ जुगुस्थित हिमचुली बहुउद्देश्यीय सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको हत्या गरिएको थियोे। उनको हत्या आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले दुई जनालाई पक्राउ गरेको हो। दोलखा गौरीशंकर गाउँपालिका–१ जुगुका २७ वर्षीय विक्रम कार्की र २० […]

भिरबाट लडेर मृत्यु भएको भनिएका युवकको हत्या आरोपमा २ जना पक्राउ

बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार  घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । गत भदौ १० गते भिरबाट लडेर मृत्यु भएको भनिएका विजयको हत्या भएको भन्दै किटानी जाहेरी दर्तापछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  विजयका बुबा वीरसिंह भाटले जिल्ला सरकारी वकिल कार्यालयमार्फत दशरथचन्द नगरपालिका–५ का अशोक, लक्

कुटपिट गरी हत्या आरोपमा गुल्मीबाट २ जना पक्राउ

२८ भदौ, गुल्मी । कुटपिट गरी हत्या गरेको आरोपमा गुल्मीबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । चन्द्रकोट–७ बतासेका ४८ वर्षीय शिवबहादुर पुलामीको कुटपिट गरी हत्या गरेको आरोपमा चन्द्रकोट–७ का २७ वर्षीय हिमबहादुर पुलामी र सत्यवती गाउँपालिका–३ का २१ वर्षीय हिमाल रहादीलाई प्रहरीले पक्राउ गरेको हो । भदौ २४ गते कुटपिटबाट गम्भीर घाइते भएका पुलामीको […]

बालिका हत्या गरेको आरोपमा २ जना पक्राउ

गोठाला गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई आज नियन्त्रणमा लिएको छ ।  डाक्नेश्वरी नगरपालिका–३ हटेल बस्ने रामउदगार यादवकी छोरी नौ वर्षीया शिवानीकुमारीको हत्या आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादव र राजु यादवलाई नियन्त्रणमा लिएको हो ।हँसियाले घाँटी काटेर हत्या गरिएका अवस्थामा गत शुक्रबार शिवानीको शव हटेल पुवरिया टोलस्थित फूलबारीमा फेला परेको थियो । शवको परीक्षण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार भएको छ । यौन दुर्व्यवहारपछि ह

मोरङमा २२ वर्षीय युवकको पेटमा छुरा प्रहार गरि हत्या, २ जना पक्राउ

मोरङ । मोरङ प्रहरीले २२ वर्षीय युवकको हत्या आरोपमा २ जनालाई पक्राउ गरेको छ । जिल्लाको लेटाङमा शुक्रबार राति लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको हत्या भएको हो । हत्या आरोपमा प्रहरीले लेटाङ–३ कै १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूलाई पक्राउ गरेको छ । लेटाङको त्रिशूली चोकमा दर्जी र लिम्बूको विवाद राईसँग भएको... The post मोरङमा २२ वर्षीय युवकको पेटमा छुरा प्रहार गरि हत्या, २ जना पक्राउ appeared first on Purbeli News.