२१ महिने बालिका हत्या आरोपमा दम्पती पक्राउ

विराटनगर : २१  महिने बालिकाको हत्याको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ।गत मंसिरमा मोरङको रंगेली नगरपालिका–२ का युनिशा उराँवलाई हत्या गरी खाडलमा गाडेको आरोपमा ४६ वर्षीय सैनी उराँव र २५ वर्षीय संगीता उराँप पक्राउ परेका हुन्।उराँव दम्पती मृतकका नातामा फुप र फुपाजु रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रंगेलीले बालिकाको हत्या आरोपमा दुवै जनालाई पक्राउ गरी सोमबार मोरङ अदालतमा कर्तव्य ज्यान मुद्दामा थप लिएर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका निमित्त कार्यालय प्रमुख

सम्बन्धित सामग्री

२१ महिने बालिका हत्या आरोपमा एक दम्पति पक्राउ

२१ महिने बालिका हत्या आरोपमा एक दम्पति पक्राउ परेका छन्। मोरङको  रंगेली नगरपालिका–२ नहर टोलका चन्द्र उरावकी २१ महिने छोरी युनिसा उरावको हत्या आरोपमा सोही ठाउँका नातामा फुपू–फुपाजु पर्ने ३५...