बालिका हत्या गरेको आरोपमा २ जना पक्राउ

गोठाला गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई आज नियन्त्रणमा लिएको छ ।  डाक्नेश्वरी नगरपालिका–३ हटेल बस्ने रामउदगार यादवकी छोरी नौ वर्षीया शिवानीकुमारीको हत्या आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादव र राजु यादवलाई नियन्त्रणमा लिएको हो ।हँसियाले घाँटी काटेर हत्या गरिएका अवस्थामा गत शुक्रबार शिवानीको शव हटेल पुवरिया टोलस्थित फूलबारीमा फेला परेको थियो । शवको परीक्षण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार भएको छ । यौन दुर्व्यवहारपछि ह

सम्बन्धित सामग्री

२१ महिने बालिका हत्या आरोपमा २ जना पक्राउ

खोजी गर्ने क्रममा बेपत्ता भएको २ दिनपछि मंसिर २८ गते घर नजिकै रहेको पैनीमा खाडल देखेपछि खन्दा बालिकाको शव गाडिएको अवस्था भेटिएको थियो।...