बालिका हत्या आरोपमा पक्राउ गिरीलाई प्रहरीले गर्यो सार्वजनिक

विराटनगर : बालिका हत्या आरोपमा पक्राउ परेका ६३ वर्षीय दिपक गिरीलाई जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको छ। मोरङको लेटाङ–८ की १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका गिरीलाई आज (आइतबार) मोरङ प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।बुधबार हराएकी करुणाको शव शुक्रबार बिहान लेटाङ–८ लालहीरा सामुदायिक वनमा केराको झ्याङभित्र फेला परेको थियो। उनको शव निर्वस्त्र फेला परेको थियो। बालिकाले लगाएको बेल्ट र कडीको पहिचानपछि हत्यामा संलग्न अपराधी पत्ता

सम्बन्धित सामग्री

बलात्कारपछि बालिका हत्याको आरोपमा दाजुभाइ पक्राउ

विराटनगर : मोरङको सुन्दरहरैचा नगरपालिका-७ गणेशपुरस्थित १८ महिने बालिका हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले  सार्वजनिक गरेको छ।प्रहरीले बालिका हत्या आरोपमा  सुन्दरहरैचा-७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।पक्राउ परेका उनीहरू दाजुभाइ रहेको प्रहरीले जनाएको छ। उनीहरूले नाबालिकालाई पालैपालो बलात्कार गरेपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए। बलात

बालिका हत्याका आरोपी महोत्तरीका अरुण साह विरुद्ध ४ वटा मुद्दा दायर

महोत्तरी - बालिका हत्या आरोपमा पक्राउ परेका महोत्तरी गौशाला ५ का २६ वर्षका अरुणकुमार साह विरुद्ध प्रहरीले ४ वटा मुद्दा दायर गरेको छ । महोत्तरी बर्दिवासकी ६ वर्षकी बालिकाकाे हत्या आरोपमा पक्राउ परेका साह विरुद्ध अपहरण, बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्ष...