बंगलादेशलाई हराउँदै श्रीलंका एसियाकपको सेमिफाइनलमा

निर्णायक खेलमा बंगलादेशलाई २ विकेटले पराजित गर्दै श्रीलंका एसिया कप टी–२० क्रिकेटको सेमिफाइनलमा पुगेकोछ। बिहीबार भएको समूह बी दोस्रो तथा निर्णायक खेलमा बंगलादेशले दिएको हाइ स्कोरिङ लक्ष्य चेज गर्न श्रीलंका सफल रह्यो। पहिलो ब्याटिङ गरेको बंगलादेशले  श्रीलंका सामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा श्रीलंकाले उक्त लक्ष्य चार बल बाँकी हुँदा आठ विकेट गुमाएर पूरा गर्‍यो। जितसँगै समूह बीबाट सेमिफाइनल पुग्ने दुवै टमको तय भइसकेको छ। अफगानिस्तान र श्रीलंकाले अन्तिम चारमा

सम्बन्धित सामग्री

श्रीलंका आर्मीसँग एपिएफको हार

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका आर्मी टिमले चौथो टाइगर कप भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको‌ छ । पोखरामा‌ जारी प्रतियोगितामा मंगलबार श्रीलंकन टोलीले एपिएफ क्लबलाई ३-१ को‌ सेटमा हराउँदै जितबाट यात्रा सुरू गरेको हो । पहिलो दिन समूह बीमा एपिएफले नेपाल पुलिस क्लबलाई ३-० को‌ सोझो सेटमा हराएको थियो। समूह को अन्तिम खेलपछि मात्र सेमिफाइनल […] The post श्रीलंका आर्मीसँग एपिएफको हार first appeared on हाम्रो खेलकुद.

उपाधिको लागि भारत र श्रीलंका भिड्ने

एजेन्सी – एसिया कप २०२३ को फाइनलमा भारत र श्रीलंका भिड्ने भएका छन् । भारत शीर्ष र श्रीलंका दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । बिहीबार राती निर्णायक खेलमा श्रीलंकाले पाकिस्तानलाई २ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । उपाधिका लागि यी दुई टोलीले आइतबार प्रतिस्पर्धा गर्नेछन् । सुपर फोरमा भारतले पाकिस्तानलाई २ […] The post उपाधिको लागि भारत र श्रीलंका भिड्ने first appeared on हाम्रो खेलकुद.

रोमान्चक खेलमा पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – घरेलु टोली श्रीलंकाले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानमाथि दुई विकेटको रोमान्चक जितका साथ फाइनलमा स्थान बनाएको छ । श्रीलंकाले उपाधिको लागि आइतबार भारतसँग खेल्नेछ । जितको लागि २ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ४२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको जितमा कुशल मेन्डिसले ८७ बलमा ८ चौका […] The post रोमान्चक खेलमा पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा first appeared on हाम्रो खेलकुद.

नेदरल्यान्ड्सलाई हराउँदै श्रीलंका सुपर १२ मा

एजेन्सी – श्रीलंकाले आइसिसी टि२० विश्वकप २०२२ मा नेदरल्यान्ड्सलाई १६ रनले हराउँदै सुपर १२ मा स्थान पक्का गराएको छ । पहिलो खेलमै नामिबियासँग स्तब्ध भएको श्रीलंकाले त्यसपछि पूनरागमनका साथ सुपर १२ मा पुग्ने पहिलो टोली बनेको हो । जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ […]

बंगलादेशलाई हराउँदै श्रीलंका एसिया कपको सुपर-४ मा

काठमाडौं । श्रीलंका एसिया कप क्रिकेटको सुपर-४ मा प्रवेश गरेको छ । युएईमा भइरहेको प्रतियोगिता अन्तर्गत बिहीबार राति भएको समूह ‘बी’ को अन्तिम खेलमा बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंका सुपर-४ मा पुगेको हो । समूह ‘बी’ बाट यसअघि नै अफगानिस्तान लगातार दुई खेल जित्दै सुपर-४ मा पुगिसकेको छ । बंगलादेशलाई हराएको श्रीलंका समहू उपविजेता बन्यो […]

श्रीलंका एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश : बंगलादेश बाहिरियो

श्रीलंका एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंका सुपर चारमा पुगेको हो । जितसँगै समूह ‘बी’बाट श्रीलंका र अफगानिस्तान सुपर चारमा पुगेका छन् । बंगलादेश बाहिरिएको छ । दुबईमा बंगलादेशले दिएको १ सय ८४ रनको लक्ष्य श्रीलंकाले १९ ओभर २ बलमा ८ विकेट गुमाएर भेट्टायो । श्रीलंकाका कुशल मेन्डीसले ६० रनको अर्धशतकीय पारी खेले । कप्तान डसुन सनकाले ४५ तथा पाथुम निशन्काले २० रन जोडे । बंगलादेशका एबाडोट होसेनले ३ तथा ताक्सिन अहमेदले २ विकेट लिए । त्...

भारत र श्रीलंका यू–१९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र श्रीलंका युएईमा जारी एसिसी यू–१९ एसिया कप २०२१ को फाइनलमा पुगेका छन् । बिहीबार भएको सेमिफाइनलमा भारतले बंगलादेश र श्रीलंकाले पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई २२ रनले पराजित गर्यो । १ सय ४८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४९.३ ओभरमा १ सय […]

एभिसि सेन्ट्रल जोन भलिबलमा पुरुषतर्फ श्रीलंका च्याम्पियन, नेपाल चौथो

काठमाडौं । एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा पुरुषतर्फको उपाधि श्रीलंकाले जितेको छ । हिजो भएको फाइनल खेलमा आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै श्रीलंका च्याम्पियन बनेको हो । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर कभर्डहलमा भएको फाइनलमा श्रीलंकाले बंगलादेशलाई २८–२६, २५–२० र २५–२० ले पराजित गरेको हो । तेस्रो स्थानको लागि भएको प्ले अफ खेलमा […]

विश्वकप क्रिकेट: तेस्रो जित निकाल्दै श्रीलंका सुपर १२ मा प्रवेश

काठमाडौं, ६ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै श्रीलंका सुपर १२ मा प्रवेश गरेको छ । दुवई स्थित सारजाह क्रिकेट स्टेडियममा शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्सलाई ८ विकेटले हराउँदै श्रीलंका समूह विजेताको रुपमा सुपर १२मा प्रवेश गरेको हो । नेदरल्यान्ड्सले दिएको ४५ रनको लक्ष्य श्रीलंकाले ७ ओभर १ बलमा २ विकेट […]

श्रीलंका विश्वकप टि-ट्वान्टीको सुपर १२ मा

एजेन्सी । आयरल्याण्डलाई हराउँदै श्रीलंका विश्वकप टि-ट्वान्टी क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ । क्वालिफायर राउण्डमा लगातार दुई जित निकाल्दै श्रीलंकाले मुख्य प्रतिस्पर्धामा आफ्नो ठाउँ पक्का गरेको हो । गएराति युएईको आबुधाबीमा भएको खेलमा श्रीलंकाले आयरल्याण्डलाई ७० रनले पराजित ग¥यो । खेलमा पहिले व्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ […]