काठमाडौं । एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा पुरुषतर्फको उपाधि श्रीलंकाले जितेको छ । हिजो भएको फाइनल खेलमा आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै श्रीलंका च्याम्पियन बनेको हो । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर कभर्डहलमा भएको फाइनलमा श्रीलंकाले बंगलादेशलाई २८–२६, २५–२० र २५–२० ले पराजित गरेको हो । तेस्रो स्थानको लागि भएको प्ले अफ खेलमा […]