काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका आर्मी टिमले चौथो टाइगर कप भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । पोखरामा जारी प्रतियोगितामा मंगलबार श्रीलंकन टोलीले एपिएफ क्लबलाई ३-१ को सेटमा हराउँदै जितबाट यात्रा सुरू गरेको हो । पहिलो दिन समूह बीमा एपिएफले नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो। समूह को अन्तिम खेलपछि मात्र सेमिफाइनल […]
The post श्रीलंका आर्मीसँग एपिएफको हार first appeared on हाम्रो खेलकुद.