बंगलादेशलाई हराउँदै श्रीलंका एसिया कपको सुपर-४ मा

काठमाडौं । श्रीलंका एसिया कप क्रिकेटको सुपर-४ मा प्रवेश गरेको छ । युएईमा भइरहेको प्रतियोगिता अन्तर्गत बिहीबार राति भएको समूह ‘बी’ को अन्तिम खेलमा बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंका सुपर-४ मा पुगेको हो । समूह ‘बी’ बाट यसअघि नै अफगानिस्तान लगातार दुई खेल जित्दै सुपर-४ मा पुगिसकेको छ । बंगलादेशलाई हराएको श्रीलंका समहू उपविजेता बन्यो […]

सम्बन्धित सामग्री

उपाधिको लागि भारत र श्रीलंका भिड्ने

एजेन्सी – एसिया कप २०२३ को फाइनलमा भारत र श्रीलंका भिड्ने भएका छन् । भारत शीर्ष र श्रीलंका दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । बिहीबार राती निर्णायक खेलमा श्रीलंकाले पाकिस्तानलाई २ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । उपाधिका लागि यी दुई टोलीले आइतबार प्रतिस्पर्धा गर्नेछन् । सुपर फोरमा भारतले पाकिस्तानलाई २ […] The post उपाधिको लागि भारत र श्रीलंका भिड्ने first appeared on हाम्रो खेलकुद.

एसिया कप: अफगानिस्तानलाई हराउँदै बंगलादेशले कायम राख्यो शीर्ष चारको सम्भावना

काठमाडौं- आफ्नो पहिलो खेलमा श्रीलंका सँग पराजित भएको बंगलादेशले दोस्रो खेलमा अफगानिस्तानलाई पराजित गर्दै शीर्ष चारको सम्भावना कायम राखेको छ। आइतबार भएको  समूह ‘बी’ को दोस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ८९ रनले पराजित गर्दै शीर्ष चारको सम्भावना कायम राखेको हो। समूह ‘बी’ मा बंगलादेशले दुई खेलमा एक जित हासिल गरेको छ। अब समूहको अन्तिम खेलमा श्रीलंका […]

श्रीलंकालाई रोक्दै पाकिस्तान ए एसिया इमर्जिङ कपको फाइनलमा

५ साउन, काठमाडौं । श्रीलंका एलाई हराउँदै पाकिस्तान ए एसीसी इमर्जिङ एसिया कप क्रिकेट फाइनलमा पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ३२३ रनको लक्ष्य दिएको थियो । तर ४५.४ ओभरमा अलआउट हुँदै श्रीलंकाले २६२ रन मात्रै बनाउन सक्यो । समूह एको विजेता हुँदै श्रीलंका सेमिफाइन पुगेको थियो । तर घरेलु मैदानमा पाकिस्तान […]

च्याम्पियन श्रीलंकाको भब्य स्वागत

एजेन्सी – टि२० एसिया कप २०२२ च्याम्पियन श्रीलंका टोलीको स्वदेशमा भब्य स्वागत भएको छ । फाइनलमा पाकिस्तानलाई हराउँदै च्याम्पियनका साथ श्रीलंका फर्केको टोलीको भब्य स्वागत गरेको छ । शहर परिक्रमा गराउँदै श्रीलंका क्रिकेट बोर्डले भब्य स्वागत गरेको हो । श्रीलंका क्रिकेट टोली उपाधि जितेर मंगलबार स्वदेश फर्किएपछि एर्पोट देखिनै भब्य स्वागत भएको छ । आइतबार […]

एसिया कपको उपाधि श्रीलंकालाई, पाकिस्तान २३ रनले पराजित

काठमाडौं । श्रीलंकाले एसिया कप क्रिकेट २०२२ को उपाधि जितेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो । श्रीलंकाले दिएको १ सय ७१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा अलआउट हुँदै १ सय ४७ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि मोहमद रिजवानले ५५ रनको […]

श्रीलंका एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश : बंगलादेश बाहिरियो

श्रीलंका एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंका सुपर चारमा पुगेको हो । जितसँगै समूह ‘बी’बाट श्रीलंका र अफगानिस्तान सुपर चारमा पुगेका छन् । बंगलादेश बाहिरिएको छ । दुबईमा बंगलादेशले दिएको १ सय ८४ रनको लक्ष्य श्रीलंकाले १९ ओभर २ बलमा ८ विकेट गुमाएर भेट्टायो । श्रीलंकाका कुशल मेन्डीसले ६० रनको अर्धशतकीय पारी खेले । कप्तान डसुन सनकाले ४५ तथा पाथुम निशन्काले २० रन जोडे । बंगलादेशका एबाडोट होसेनले ३ तथा ताक्सिन अहमेदले २ विकेट लिए । त्...

बंगलादेशलाई हराउँदै श्रीलंका एसियाकपको सेमिफाइनलमा

निर्णायक खेलमा बंगलादेशलाई २ विकेटले पराजित गर्दै श्रीलंका एसिया कप टी–२० क्रिकेटको सेमिफाइनलमा पुगेकोछ। बिहीबार भएको समूह बी दोस्रो तथा निर्णायक खेलमा बंगलादेशले दिएको हाइ स्कोरिङ लक्ष्य चेज गर्न श्रीलंका सफल रह्यो। पहिलो ब्याटिङ गरेको बंगलादेशले  श्रीलंका सामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा श्रीलंकाले उक्त लक्ष्य चार बल बाँकी हुँदा आठ विकेट गुमाएर पूरा गर्‍यो। जितसँगै समूह बीबाट सेमिफाइनल पुग्ने दुवै टमको तय भइसकेको छ। अफगानिस्तान र श्रीलंकाले अन्तिम चारमा

श्रीलंकाले बंगलादेशलाई २ विकेटले हराउँदै एसियाकपको सेमिफाइनलमा

एजेन्सी । बंगलादेशलाई २ विकेटले पराजित गर्दै श्रीलंका एसिया कप टी-२० क्रिकेटको सेमिफाइनलमा पुगेको छ। बिहीबार भएको समूह बी दोस्रो तथा निर्णायक खेलमा बंगलादेशले दिएको हाइ स्कोरिङ लक्ष्य चेज गर्न श्रीलंका सफल भयो । पहिलो ब्याटिङ गरेको बंगलादेशले श्रीलंका सामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा श्रीलंकाले उक्त लक्ष्य ४ बल बाँकी हुँदा आठ […]

बंगलादेशलाई हराउँदै अफगानिस्तान एसिया कपको सेमिफाइनलमा

अफगानिस्तानले एसिया कप टी–२० क्रिकेट अन्तर्गत समूह बी मा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ। मंगलबार  यूएईको सारजहाँमा भएको आफ्नो दोस्रो खेलमा अफगानिस्तानले बंगलादेशलाई ७ विकेटले स्तब्ध बनाउँदै अन्तिम चारमा स्थान पक्का गर्‍यो।लगातार दुई जितसँगै अफगानिस्तान एसियाकपको सेमिफाइनलमा स्थान बनाउने पहिलो टिम समेत बन्यो। अब समूह बि बाट दोस्रो टिमको टुंगो श्रीलंका र बंगलादेश बिचको खेलले लगाउने छ। मंगलबार टस जितेर पहिलो ब्याटिङ गर्दै बंगलादेशले अफगानिस्तानला

भारत र श्रीलंका यू–१९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र श्रीलंका युएईमा जारी एसिसी यू–१९ एसिया कप २०२१ को फाइनलमा पुगेका छन् । बिहीबार भएको सेमिफाइनलमा भारतले बंगलादेश र श्रीलंकाले पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई २२ रनले पराजित गर्यो । १ सय ४८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४९.३ ओभरमा १ सय […]