भारत र श्रीलंका यू–१९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र श्रीलंका युएईमा जारी एसिसी यू–१९ एसिया कप २०२१ को फाइनलमा पुगेका छन् । बिहीबार भएको सेमिफाइनलमा भारतले बंगलादेश र श्रीलंकाले पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई २२ रनले पराजित गर्यो । १ सय ४८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४९.३ ओभरमा १ सय […]

सम्बन्धित सामग्री

भारत र श्रीलंका फाइनलमा

भारत र श्रीलंका एटीएफ यू–१२ टेनिस टिमअन्तर्गत दक्षिण एसियाली क्षेत्रीय छनोटको गर्ल्सतर्फ फाइनल पुगेका छन् । पाँच राष्ट्रको सहभागिता रहेको राउन्ड रोबिन लिगमा भारत पहिलो र श्रीलंका (तस्बिरमा) दोस्रो भएर फाइनलमा पुगे ।

भारत र श्रीलंका बीचको  संयुक्त सैन्य अभ्यास

भारत र श्रीलंका बीचको संयुक्त सैन्य अभ्यासको नवौं संस्करण, 'मित्र शक्ति २०२३'  पुणे औंधमा सुरु भएको छ। यो अभ्यास नोभेम्बर १६ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । संयुक्त अभ्यासमा भारतका तर्फबाट १२०  मराठा लाइट इन्फन्ट्री रेजिमेन्टका सेनाहरूले प्रतिनिधित्व गरेका थिए। श्रीलंकाको तर्फबाट ५३ इन्फन्ट्री डिभिजनका कर्मचारीले प्रतिनिधित्व गरिरहेका छन्। यस अभ्यासमा भारतीय वायुसेनाका १५ जना र श्रीलंकाको वायुसेनाका पाँच जना कर्मचारी पनि सहभागी रहेको रक्षा मन्त्रालयले जारी गरेको

उपाधिको लागि भारत र श्रीलंका भिड्ने

एजेन्सी – एसिया कप २०२३ को फाइनलमा भारत र श्रीलंका भिड्ने भएका छन् । भारत शीर्ष र श्रीलंका दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । बिहीबार राती निर्णायक खेलमा श्रीलंकाले पाकिस्तानलाई २ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । उपाधिका लागि यी दुई टोलीले आइतबार प्रतिस्पर्धा गर्नेछन् । सुपर फोरमा भारतले पाकिस्तानलाई २ […] The post उपाधिको लागि भारत र श्रीलंका भिड्ने first appeared on हाम्रो खेलकुद.

आशा र निराशाबीच श्रीलंका–भारत सम्बन्ध

भारत र श्रीलंका आर्थिक सम्बन्धलाई मजबुत बनाउन सहमत भए पनि राजनीतिक सम्बन्ध नै यी दुईबीचको आर्थिक सम्बन्धको सफलताको निर्णायक कारक हुनेछ श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे भारतको दुईदिने औपचारिक भ्रमण पूरा गरी...

च्याम्पियन बन्ने सपना लिएर नेपाली सेपाकताक्रो टोली ढाका जाँदै

टोली आज ढाका प्रस्थान गर्नेछ । पुरुष/महिला दुवैमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश गरी ५ राष्ट्रको सहभागिता रहने अध्यक्ष गुरुङले जानकारी गराए ।

एसियाकप: जित्नै पर्ने दबाबबीच भारत श्रीलंकाको सामना गर्दै

काठमाडाैँ- एसियाकप क्रिकेटको शीर्ष चारमा भारत र श्रीलंका प्रतिस्पर्धा गर्दैछन्। भारत आजको खेलमा जित निकाल्नै पर्ने दबाबमा रहेकाे छ। भारत पराजित भएको खण्डमा फाइनल पुग्नबाट वञ्चित हुने छ। श्रीलंका भने शीर्ष चारमा लगातार दुई जितसहित फाइनल पुग्ने संभावना थप बलियो बनाउने लक्ष्यमा हुने छ। आफ्नो पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेकाले पनि भारतविरुद्ध बलियो आत्मविश्वासका […]

एसिया कप क्रिकेट भारत र श्रीलंका भिड्दै

एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा साविकको विजेता भारतले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भारत र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।आजको खेलमा भारत सुपर चारमा पहिलो जित निकाल्ने योजनामा छ । यसअघि भारत सुपर चारको पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । यता श्रीलंका भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ । सुपर चारको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको थियो ।श्रीलंकाले आजको

चीनको रुस समस्या

अफ्रिका, एसियामा चीन, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भियतनाम, लाओस, मंगोलिया, काजाकिस्तान र किर्गिस्तान (तुर्कमेनिस्तान र उज्वेकिस्तानले मतदान गरेनन्)। मध्यपूर्वमा अल्जेरिया, इरान र इराक पनि अलग रहे। धेरै ल्याटिन अमेरिकी देशले प्रस्तावमा मतदान गरे त...

साफ च्याम्पियनसिप: भारत र श्रीलंका भिड्दै

काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपमा आज भारत र श्रीलंका भिड्दै छन् । फाइनल प्रवेशको सम्भावना गुमाई सकेको श्रीलंकाले भारतविरुद्ध जितका लागि हरसम्भव प्रयत्न गर्ने निश्चित छ । अपेक्षित सुरुआत गर्न नसकेको प्रतियोगिताको सर्वाधिक सफल टोली भारतलाई पनि आजको खेलमा जित्नै पर्ने दबाब छ । दक्षिण एसियाली फुटबलको महारथी भारतलाई पहिलो […]

भारत र श्रीलंका बीचको दोस्रो टी-२० स्थगित

काठमाडौं : भारत र श्रीलंकाबीचको टी–२० सिरिजअन्तर्गतको दोस्रो म्याच स्थगित गरिएको छ। भारतीय क्रिकेट टिमका सदस्य क्रुणाल पाण्ड्यालाई कोरोना देखिएपछि म्याच स्थगित गरिएको हो। भारत र श्रीलंकाबीचको दोस्रो खेल आज राति सवा ८ बजदेखि सुरु हुने तालिका रहेको थियो। पाण्ड्यालाई कोरोना पुष्टि भएपछि उनीसँग क्लोज कन्ट्याक्टमा रहेका खेलाडीलाई सेल्फ आइसोलेसनमा पठाइएको जनाइएको छ। स्थगित भएको दोस्रो टी–२० बुधबार हुने बिसिसिआईले जनाएको छ। तीन खेलको सिरिजमा भारत १–० ले अगाडि छ।&nb