जगदम्बा मोटर्सले एनटर्कियनको परिवारमा ५०,००० माइलस्टोन पुगेको उपलक्ष्यमा एनटर्कियन राइडको आयोजना गर्दै

टिभियस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आफ्नो एनटर्क परिवारमा ५०,००० सदस्यहरू पुगेको माइलस्टोनलाई मनाउनको लागि सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजन गरेको छ। यो राइड असोज १६, २०७८ गते नक्सालको टिभियस शोरुम देखि धुलिखेलको मिराबेल रिसर्ट होटेल सम्म हुने कम्पनीले जनाएको छ।

सम्बन्धित सामग्री

जगदम्बा मोटर्सद्वारा एनटर्कियन राइड आयोजना

जगदम्बा मोटर्सले एनटर्क परिवारमा ५० हजार सदस्य पुगेको माइलस्टोन मनाउन सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजना गरेको छ ।यो राइड नक्सालको टिभियस शोरुमदेखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म भएको हो । राइडको बीचमा ललितपुरको महालक्ष्मीस्थान, भक्तपुरको कौशलटार र भक्तपुरका टिभियसका शोरुमका बिवक्रेताद्वारा स्वागतको पनि आयोजना गरिएको थियो ।भेन्युमा पुगे लगत्तै आर्टिस्ट रोजिलिन श्रेष्ठसँगको लाइभ म्युजिक, […]

जगदम्बा मोटर्सको सेलिब्रेसन राइड

काठमाडौं (अस)  । नेपालका लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो एनटर्क परिवारमा ५०,००० सदस्य पुगेको अवसरमा एनटर्कियनका निम्ति सेलिब्रेसन राइड आयोजना गरेको छ । नक्साल टीभीएस सोरुमदेखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म राइड आयोजना गरिएको हो । कार्यक्रममा कलाकार रोजिलिन श्रेष्ठको लाइभ म्युजिक, मनोरञ्जक खेल र सहभागीसँग अन्तरक्रियात्मक सत्र आयोजना गरिएको कम्पनीले बताएको छ । सेलिब्रेसनको मुख्य उद्देश्य दर्ता गरिएकामध्ये चुनिएका एनटर्कियनलाई एकै ठाउँ ल्याएर एनटर्कियन क्लब गठन गर्नु रहेको थियो । यसले सबै राइडरलाई  एनटर्कियन अनुभव एकअर्कासँग बाडँ्न सहयोग पुग्ने विश्वास कम्पनीको छ । लाइसेन्स भएका सबै एनटर्कियनले कम्पनीको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर सेलिब्रेसन राइडमा भाग लिएका थिए । टीभीएस परिवारमा ५०,००० सदस्य पुगेको घोषणा आयोजना गरिएको कार्यक्रम सफल भएको जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले बताए । कम्पनीले सन् २०१८ मा टीभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटर बिक्री सुरु गरेको थियो ।

जगदम्बा मोटर्सले एनटर्कियन राइडको आयोजना गर्दै

टिभियस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले सेलिब्रेसन राइड आयोजना गर्ने भएको छ।...

जगदम्बा मोटर्सद्वारा एनटर्कियन राइडको आयोजना

काठमाडौं । टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्कमा ५० हजार सदस्यहरु पुगेको खुसियालीमा सेलिब्रेसन राइडको आयोजन गरेको छ । यो राइड असोज १६ गते नक्सालको टीभीएस शोरुम देखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म हुने छ । सेलिब्रेसनको मुख्य उद्देश्यसबै एनटर्किएनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएन क्लबको गठन गर्ने रहेको कम्पनीले जनाएको छ । जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले यस्ता कार्यक्रमले कम्पनीसँग आवद्ध हरेक ग्राहकको हौसला बढाउने बताए ।