जगदम्बा मोटर्सद्वारा एनटर्कियन राइड आयोजना

जगदम्बा मोटर्सले एनटर्क परिवारमा ५० हजार सदस्य पुगेको माइलस्टोन मनाउन सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजना गरेको छ ।यो राइड नक्सालको टिभियस शोरुमदेखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म भएको हो । राइडको बीचमा ललितपुरको महालक्ष्मीस्थान, भक्तपुरको कौशलटार र भक्तपुरका टिभियसका शोरुमका बिवक्रेताद्वारा स्वागतको पनि आयोजना गरिएको थियो ।भेन्युमा पुगे लगत्तै आर्टिस्ट रोजिलिन श्रेष्ठसँगको लाइभ म्युजिक, […]