जगदम्बा मोटर्सद्वारा एनटर्कियनको परिवारमा ५०,००० सदस्य पुगेको उपलक्ष्यमा एनटर्कियन राइडको आयोजना सम्पन्न

टिभियस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आफ्नो एनटर्क परिवारमा ५०,००० सदस्यहरू पुगेको माइलस्टोनलाई मनाउनको लागि सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजना सम्पन्न भएको छ।

सम्बन्धित सामग्री