काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसद पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत लिने पूर्व सन्ध्यामा सुदूर पश्चिमका नेताले प्रतिनिधिसभाका सभामुखसामु राजीनामा बुझाएका हुन्।
सांसद रावलको राजीनामालाई लिएर एमाले सांसदहरु नै आश्चर्यमा परेका छन्। संसद भवनभित्र नै रहेका अर्का सांसद सुरेन्द्र पाण्डेले रावललाई राजीनामा नदिन र…