काठमाण्डौ – नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्न आफूहरूले सांसद पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै उहाँले प्रधानमन्त्री ओलीलाई रोक्न र पदमुक्त गर्न आवश्यक रहेको र त्यसका लागि आफूहरूले राजीनामा दिनुपर्ने बताउनुभएको हो ।आफूहरूले पदबाट राजीनामा दिएर प्रधानमन्त्रीलाई पदमुक्त गर्ने स्थिति निर्माण गर्नुपर्ने भन्दै उहाँले यो राजनीतिक, नैतिक र कानुनी दृष्टिले पनि धेरै उचित भएको बताउनुभयो । Bhim Rawal, PhD (@BhimRawal179) May 12, 2021उहाँल...