माधव नेपाल पक्षधर सांसदहरुले आज राजीनामा नदिने, भीम रावल भन्छन्–‘जुनसुकै बेला राजीनामा आउनसक्छ’

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुले आज नदिने भएका छन् । सिंहदरबारस्थित् सार्वजनिक लेखा समितिमा भएको नेपाल पक्षधर सांसदहरुको छलफलबाट सांसदहरु बाहिरिएका छन् । सांसद डा. भीम बहादुर रावलले आजै राजीनामा दिने सम्भावना नरहेको जिकिर गरे । तर, आफूहरु जुनसुकै बेला राजीनामा दिने तयारीमा रहेको सुनाए । […]

सम्बन्धित सामग्री

माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक जारी, भीम रावल पनि सहभागी

काठमाडौं, १० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरूको बैठक जारी छ । उक्त बैठकमा उपाध्यक्ष डा. भीम बहादुर रावल पनि सहभागी भएका छन् । यसअघि रावल नेपाल पक्षको स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन् । पार्टीभित्रको अन्तरविरोध चुलिँदै गएपछि दोस्रो पुस्ताका नेताहरुले एकताको लागि दोस्रो पुस्ताका नेताहरुले दबाब दिएका […]

अदालतको फैसलापछि एमाले स्थायी कमिटीको अनौपचारिक बैठक, भीम रावल पनि सहभागी

काठमाडौं, २८ असार । नेकपा (एमाले) को अनौपचारिक स्थायी कमिटीको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा परिवर्तित परिस्थितिमा पार्टीले चाल्नुपर्ने कदममा छलफल हुने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उक्त बैठकमा भीम बहादुर रावल पनि सहभागी छन् । उनी माधव नेपाल पक्षधर नेताको […]

एमालेको माधव नेपाल पक्षधर बैठकमा को को छन्

काठमाडौं, १७ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यको बैठक जारी छ । बुद्धनगरस्थित क्वालिटी बैंकेटमा बैठक चलिरहेको हो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत सहभागी […]