सर्वोच्चको आदेश लिएर प्राधिकरण पुगे क्षेत्री, हाजिर गर्न पाएनन्

काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री सर्वोच्च अदालतले जारी गरेको अल्पकालीन आदेश लिएर आफ्नो कार्यालय पुगेका छन्। सोमबार बबरमहलस्थित प्राधिकरणको प्रधान कार्यालयमा पुगेर पनि महानिर्देशक क्षेत्रीले कार्यालयमा हाजिर भने गर्न नपाएरै फर्किएका छन्। डेढ महिनापछि सर्वोच्च अदालतले दिएको आदेश पत्र लिएर उनी प्राधिकरण महानिर्देशकको कार्यकक्षमा पुगेका हुन्। तर महानिर्देशक क्षेत्रीले अदालतले आदेश दिए […]

सम्बन्धित सामग्री

एनसेललाई २४ गते अदालत हाजिर हुन सर्वोच्चको आदेश

शुक्रबार सर्वोच्च अदालतले सांसद अमरेश कुमार सिंहले दायर गरेको रिटमा एनसेललाई मंसिर २४ गते अदालत हाजिर हुन आदेश दिएको हो।...

एनसेललाई २४ गते अदालत हाजिर हुन सर्वोच्चको आदेश

शुक्रबार सर्वोच्च अदालतले सांसद अमरेश कुमार सिंहले दायर गरेको रिटमा एनसेललाई मंसिर २४ गते अदालत हाजिर हुन आदेश दिएको हो।...

प्रकाण्डलाई २४ घण्टाभित्र हाजिर गराउन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई २४ घण्टाभित्र हाजिर गराउन आदेश दिएको छ। प्रकाण्डका भाइ वीरेन्द्र विश्वकर्माले दिएको रिटमा सुनुवाइ गर्दै बाटोको म्यादबाहेक २४ घण्टाभित्र हाजिर गराउन आदेश दिएको हो। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले प्रकाण्डलाई सर्वोच्चले ...

'प्रकाण्ड'लाई ४८ घन्टाभित्र हाजिर गराउन सर्वोच्चको आदेश

काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका प्रवक्ता  खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'लाई ४८ घन्टाभित्र अदालतमा हाजिर गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।उनलाई रिहाइको माग गर्दै  नरेन्द्रबहादुर सिंह विश्वकर्माले दिएको निवेदन उपर सर्वोच्चका कामु न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले प्रकाण्ड...

अपहेलना मुद्दाको सुनुवाइमा डा. केसी सर्वोच्चमा हाजिर हुँदै :: Pahilopost.com

काठमाडौँः अदालतको अपहेलना मुद्दामा साधरण तारेखमा रिहा भएका प्रा.डा. गोविन्द केसी आज सर्वोच्च अदालतमा हाजिर हुँदैछन्। पुस २६ गतेको सर्वोच्चको आदेश अनुसार केसी अदालतमा हाजिर हुन लागेका हुन्। अदालतले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको रोहबरमा आज अदालतमा उपस्थित गराउने गरी साधरण तारेखमा रिहा गरेको थियो। चिकित्शा शास्त्र अध्ययन संस्थानको (आइओएम)