काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'लाई ४८ घन्टाभित्र अदालतमा हाजिर गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।उनलाई रिहाइको माग गर्दै नरेन्द्रबहादुर सिंह विश्वकर्माले दिएको निवेदन उपर सर्वोच्चका कामु न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले प्रकाण्ड...