वीरगञ्ज – पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष वशिष्ट कुमारले पालिकामा भएको कर्मचारीसम्बन्धी विवादमा सर्वोच्चले दिएको आदेश नमानेको कर्मचारीले बताएका छन्। गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक योगेन्द्रप्रसाद चौरसियाले स्वास्थ्य शाखाको संयोजकको विषयलाई लिएर आफू र गाउँपालिका अध्यक्षबीच भएको विवादले नियमानुसार अदालतमा मुद्दा गरेर आदेश गराएर आए पनि अध्यक्षले नमानेको बताए। नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा सोमबार पत्रकार सम्मेलन […]