अपहेलना मुद्दाको सुनुवाइमा डा. केसी सर्वोच्चमा हाजिर हुँदै :: Pahilopost.com

काठमाडौँः अदालतको अपहेलना मुद्दामा साधरण तारेखमा रिहा भएका प्रा.डा. गोविन्द केसी आज सर्वोच्च अदालतमा हाजिर हुँदैछन्। पुस २६ गतेको सर्वोच्चको आदेश अनुसार केसी अदालतमा हाजिर हुन लागेका हुन्। अदालतले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको रोहबरमा आज अदालतमा उपस्थित गराउने गरी साधरण तारेखमा रिहा गरेको थियो। चिकित्शा शास्त्र अध्ययन संस्थानको (आइओएम)

सम्बन्धित सामग्री

सरकार र डा केसीबीच सहमति हुँदै

स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ दिन देखि आमरण अनसनमा बसेका डा केसी र सरकारबीच सहमति हुने भएको छ। सरकारी वार्ता टोली र डा केसी पक्षबीच शनिबार भएको वार्तामा डा केसीले राखेका सात बुँदे मागमा साझा समझदारी भएपछि सहमति हुने भएको हो।

डा. केसी काठमाडौं प्रस्थान

९ दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ वटा माग राखेर आमरण अनसनमा बसेका चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य स्थिति झन् जटिल हुँदै गएपछि थप उपचारका लागि काठमाडौं प्रस्थान गरेका छन् ।

चिकित्सा क्षेत्रमा ‘नग्न नृत्य’ : डा. केसी

चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. गोविन्द केसीले जनताको स्वास्थ्य अधिकारप्रति राजनीतिक दल र सरकार निरन्तर असंवेदनशील हुँदै आपराधिक काम मात्र गरेको आरोप लगाएका छन् । शनिबार धरान आइपुगेका उनले आफूहरूसँग पटक–पटक गरेको सम्झौतालाई सरकारले पूर्ण रूपमा कार्यान्वयन नगरेकाले आउँदो भदौ १२ देखि २० औं पटक सत्याग्रह सुरु गर्ने चेतावनी पनि उनले दिएका छन् ।

हुम्ला पुगेलगत्तै बिरामीको उपचारमा खटिए डा. केसी

सिमकोट– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी हुम्ला आइपुगेका छन्। हुम्ला आइपुगेलगत्तै डा. केसीले जिल्ला अस्पताल पुगेर बिरामीको उपचार सुरु गरेका छन्। अस्पतालकी वरिष्ठ अनमी सरिता बोहोराले डा. केसीले एक दिनअघि मात्रै आफू हुम्ला आउन लागेकोबारे जानकारी गराएको बताइन्। नेपालगञ्जबाट हवाई मार्ग हुँदै हुम्ला पुगेका डा. केसी विमानस्थलबाट सिधै जिल्ला अस्पताल पुगेर बिरामीको उपचारमा […]

डा. केसीको अगुवाइमा राष्ट्रसङ्घको मुख्यालय अगाडि प्रदर्शन हुँदै

काठमाडौँ । अमेरिका पुगेका डा. गोविन्द केसीले आज (सोमबार) देखि शान्तिपूर्ण प्रदर्शन गर्दै छन्। डा. केसी अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालय अगाडि विश्व शान्ति दिवसको अवसरमा हुने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुने भएका हुन्। स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार र सुशासनका लागि आन्दोलन गर्दै आएका डा. केसी गत बिहीबार अमेरिका प्रस्थान गरेका थिए। विश्वमा चलेको द्वन्द्व […]

सरकार र डा केसी पक्षधरबीच शिक्षा मन्त्रालयमा वार्ता हुँदै

काठमाडौं– जुम्लामा अनसनरत डा गोविन्द केसीका मागका विषयमा वार्ता सुरु भएको छ । सरकारले वार्ता टोली गठन गरेलगत्तै शिक्षा मन्त्रालयमा वार्ता  थालिएको हो । अनसनको १६ औं दिनसम्म पनि सरकारले कुनै चासो नदेखाएको भन्दै आलोचना बढेपछि वार्ता टोली गठन भएको हो । डा केसीका तर्फबाट वार्ता टोलीमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्ड...

अनसन बस्न जुम्ला पुगे डा. केसी

कालिकोट : अनसन बस्नका लागि डा. गोविन्द केसी जुम्लामा पुगेका छन्। उनी कर्णाली राजमार्ग हुँदै शुक्रबार राति ८ बजे जुम्ला पुगेका हुन्। चिकित्सा क्षेत्रको सुधारको माग गर्दै १४ पटक अनसन बसिसकेका डा. केसी १५ औं अनसन बस्नका लागि जुम्ला पुगेका हुन्। चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर ल्याउन खोजिएको भन्दै सरकारको ध्यानाकर्षणका ला...

माइतीघरमा केसीका समर्थकहरू भेला हुँदै, सुरक्षा व्यवस्था कडा

अदालत अवहेलनाको मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको रिहाइको माग गर्दै सोमबार बिहान ८ बजेदेखि माइतीघरमा केसीका समर्थकहरू भेला भएका छन्। डा केसी पक्राउको विरोध गर्दै ‘सोलिडारिटी फर डा केसी एलायन्स’को आयोजनामा हुने प्रदर्शनमा स्वस्फूर्त रूपमा सर्वसाधारणको उपस्थिति भइरहेको छ। यसैबीच प्रहरीले माइतीघर मण्डला क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ। सिंहदरबार प्रहरी बृत्तमा राखिएका…

डा. केसी र सरकारी पक्षबीच आज दोस्रो पटक वार्ता हुँदै

काठमाडौ : चिकित्सा शिक्षा सुधारको माग राखेर १३ औं पटक आमरण अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका डा.गोविन्द केसीको माग संबोधन गर्न आइतबार वार्ता हुँदैछ। दिउँसो २ बजे प्रधानमन्त्री कार्यालयमा डा. केसीका पक्ष र सरकारी वार्ताटोलीबीच वार्ता हुन लागेको केसीका तर्फबाट वार्ताटोलीमा सहभागी डा. अभिषेक सिहंले बताए। उनले भने &...

डा. केसी र सरकारका प्रतिनिधिबिच वार्ता हुँदै

काठमाडौं, साउन १५ । एक सात दिनदेखि अनसनमा रहेका डा. गोविन्द केसीले उठाएका माग पूरा गर्न आइतबार पनि वार्ता हुने भएको छ ।