काठमाडौं : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई २४ घण्टाभित्र हाजिर गराउन आदेश दिएको छ। प्रकाण्डका भाइ वीरेन्द्र विश्वकर्माले दिएको रिटमा सुनुवाइ गर्दै बाटोको म्यादबाहेक २४ घण्टाभित्र हाजिर गराउन आदेश दिएको हो।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले प्रकाण्डलाई सर्वोच्चले ...