काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुङ्गानालाई अवहेलना मुद्दामा अदालतमै हाजिर हुन सर्वोच्चले आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रधानमन्त्री ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारबाही किन हुनु नपर्ने भन्नेबारे सात दिनभित्र लिखित जवाफसहित ...