जोकोभिच अष्ट्रेलियन ओपनको सेमिफाइलनबाटै बाहिरिए

१२ माघ, काठमाडौं । विश्व नम्बर १ खेलाडी नोवाक जोकोभिच अष्ट्रेलियन ओपनबाट बाहिरिएका छन् । शुक्रबार भएको सेमिफाइलनमा विश्व नम्बर ४ यानिक सिनरसँग ६-१,६-१,६-७ र ६-३ ले पराजित हुँदै जोकोभिच प्रतियोगिताबाट बाहिरिएका हुन् । इटालियन २२ वर्षीय सिनिक कुनै पनि ग्रान्डस्लामको फाइनलमा पुगेको यो पहिलो अवसर हो । यो हारसँगै जोकोभिचको २५ औं ग्रान्डस्लाम उपाधि […]

सम्बन्धित सामग्री

राफायल नादालको विजयी सुरूवात

काठमाडौं । वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अष्ट्रेलियन ओपन सोमबारबाट सुरु भएको छ । शिर्ष खेलाडीहरु राफायल नादाल, डानिल मेदभेदेभ, एगा सिवाटेक र इम्मा राडुकानुले प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । आधुनिक टेनिसका महान खेलाडी रोजर फेडेररले सन्यास लिएपछिको यो पहिलो मुख्य प्रतियोगिता हो । यसपटक अष्ट्रेलियन ओपन टेनिसमा सर्वियन खेलाडी नोभाक जोकोभिच मुख्य आकर्षण मानिएका […]

जोकोभिच अष्ट्रेलियाबाट निकालिए

काठमाडौं । कोरोना विरुद्धको खोप नलगाएका सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियाबाट निकालिएका छन् । अष्ट्रेलिया सरकारले दोस्रो पटक भिसा रद्द गरेपछि अदालतमा हालेको अपिल हारेपछि जोकोभिचले मेलबर्न छाड्नुपरेको हो । उनी मेलबर्नबाट दुबई प्रस्थान गरेका छन् । अष्ट्रेलियन ओपन खेल्न १० दिनअघि मेलबर्न पुगेका जोकोभिचलाई अध्यागमन अधिकारीहरुले नियन्त्रणमा लिएर उनको भिसा रद्द गरिदिएका थिए […]

अष्ट्रेलियन सरकारसँग पराजित भएर सर्विया फर्किए जोकोभिच

काठमाडौं । अष्ट्रेलियन ओपन खेल्न मेल्बर्न पुगेका टेनिस स्टार नोभाक जोकोभिचले आफूलाई अस्ट्रेलियाबाट स्वदेश फिर्ता गर्ने अदालतको निर्णयले अत्यन्तै निराश भएको बताएका छन् । कोभिड–१९विरुद्धको खोप नलगाएका सर्वियन खेलाडी जोकोभिच आफ्नो भिसा रद्द गर्ने अष्ट्रेलियन सरकारको निर्णयलाई उल्टाउन असफल भएका छन् । जोकोभिचलाइ स्पेनका राफेल नाडाल र स्विट्जरल्याज्डका रोजर फेडेररलाई पछि पार्दै कीर्तिमानी २१औं पुरुष […]

अष्ट्रेलियन सरकारविरुद्ध जोकोभिच पुनः अदालतमा

काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियाले गरिदिएको भिसा खारेजको विरुद्ध पुनः अदालत पुगेका छन् । अष्ट्रेलियन सरकारले भिसा खारेज गरिदिएपछि जोकोभिचको अष्ट्रेलियन ओपन खेल्ने नखेल्ने अन्योल बनेको छ । संघीय अदालतका प्रमुख न्यायाधीस जेम्स अलसोपले उनी र अर्को दुई न्यायाधीसले आइतबार साँझसम्म फैसला सुनाउने आशा व्यक्त गरेका...

जोकोभिचले जिते मुद्दा, अष्ट्रेलियन ओपन अझै अनिश्चित

काठमाडौं । अष्ट्रेलियाले गरेको भिसा रद्दविरुद्धको मुद्दामा विश्व नम्बर एक नोभाक जोकोभिच विजयी भएका छन् ।  अष्ट्रेलियन ओपन खेल्न गत साता अष्ट्रेलिया पुगेका जोकोभिचलाई कोभिड–१९ विरुद्धको खोप लगाउनुपर्ने स्वास्थ्य मापदण्ड पूरा नगरेको भन्दै प्रवेशमा रोक लगाइएको थियो । जोकोभिचको भिसासमेत रद्द गरिइएको थियो । उक्त घटनाले विश्वको ध्यान आकर्षित गरेको थियो...

स्वास्थ्य मापदण्ड पालना नगरेको कसुरमा जोकोभिचको अष्ट्रेलियन भिसा रद्द

काठमाडौं । कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड पालना नगरेको कसुरमा अष्ट्रेलियाले सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचको अष्ट्रेलियन भिसा रद्द गरेको छ । विश्व नम्बर एक टेनिस खेलाडी जोकोभिच अष्ट्रेलियन ओपन खेल्न मेलबर्न पुगेपछि अष्ट्रेलियाले भिसा रद्द गरिदिएको हो । अष्ट्रेलियन बोर्डर फोर्सका अनुसार जोकोभिच र उनको टिमले अष्ट्रेलिया प्रवेशको लागि आवश्यक पर्ने स्वास्थ्य मापदण्ड पालना गरेको […]

फेडरर र नाडालको कीर्तिमान बराबरी गर्ने लक्ष्यमा जोकोभिच

एजेन्सी।विश्व नम्बर एक नोभाक जोकोभिच आज विम्बल्डन टेनिसको उपाधिका लागि इटालीका माट्टेयो बेरेट्टिनीविरुद्ध प्रतिस्पर्धा गर्दैछन्। सर्बियाका ३४ वर्षे जोकोभिचले लन्डनमा आज जिते सबभन्दा धेरै २० पटक ग्राण्डस्लाम उपाधि जित्ने फेडेरर र नाडालको कीर्तिमानसँग बराबरी गर्नेछन्। पाँच पटक विम्बल्डन उपाधि जितिसकेका जोकोभिचले यसअघि लगातार दुई पटक उपाधि जितेका छन्। यो वर्ष जोकोभिचले अष्ट्रेलियन ओपन र फ्रेन्च ओपनको उपाधि जितिसकेका छन्।

जोकोभिच तेस्रो चरणमा

सर्बियन टेनिस स्टार नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गर्नुभएको छ । मेलबर्नमा बिहीबार भएको खेलमा जोकोभिचले फ्रान्सका एन्जो कुवाकोडलाई ३–१ को सेटमा हराउँदै तेस्रो चरणमा प्रवेश गर्नुभएको हो ।

जोकोभिच चौथो चरणबाटै बाहिरिए

काठमाडौं । जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको चौथो चरणबाटै बाहिरिएका छन् । घाइते भइ लामो समयपछि कोर्टमा फर्किएका ६ पटका च्याम्पियन पूर्वविश्व नम्बर–१ सर्वियन खेलाडी जोकोभिच...