अष्ट्रेलियन सरकारविरुद्ध जोकोभिच पुनः अदालतमा

काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियाले गरिदिएको भिसा खारेजको विरुद्ध पुनः अदालत पुगेका छन् । अष्ट्रेलियन सरकारले भिसा खारेज गरिदिएपछि जोकोभिचको अष्ट्रेलियन ओपन खेल्ने नखेल्ने अन्योल बनेको छ । संघीय अदालतका प्रमुख न्यायाधीस जेम्स अलसोपले उनी र अर्को दुई न्यायाधीसले आइतबार साँझसम्म फैसला सुनाउने आशा व्यक्त गरेका...

सम्बन्धित सामग्री

जोकोभिचले भीसाको मुद्दा जिते

मेलबर्न, (एजेन्सी) । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले अस्ट्रेलियाली सरकारविरुद्ध भीसासँग जोर्डिको मामिलाको मुद्दा जितेका छन् । मेलबर्न अदालतले अस्ट्रेलियाली सरकारद्वारा जोकोभिचको भीसा रद्द गर्ने निर्णयलाई गलत मानेको छ । अदालतको आदेश छ कि जोकोभिचको पासपोर्ट र अस्ट्रेलियाली सरकारद्वारा जफत गरिएको सामन तुरुन्तै फिर्ता गर्नपर्छ । अदालतको मुद्दा जितेपछि जोकोभिच अस्ट्रेलियन ओपन खेल्न […]