जोकोभिच चौथो चरणबाटै बाहिरिए

काठमाडौं । जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको चौथो चरणबाटै बाहिरिएका छन् । घाइते भइ लामो समयपछि कोर्टमा फर्किएका ६ पटका च्याम्पियन पूर्वविश्व नम्बर–१ सर्वियन खेलाडी जोकोभिच...

सम्बन्धित सामग्री

जोकोभिच अष्ट्रेलियन ओपनको सेमिफाइलनबाटै बाहिरिए

१२ माघ, काठमाडौं । विश्व नम्बर १ खेलाडी नोवाक जोकोभिच अष्ट्रेलियन ओपनबाट बाहिरिएका छन् । शुक्रबार भएको सेमिफाइलनमा विश्व नम्बर ४ यानिक सिनरसँग ६-१,६-१,६-७ र ६-३ ले पराजित हुँदै जोकोभिच प्रतियोगिताबाट बाहिरिएका हुन् । इटालियन २२ वर्षीय सिनिक कुनै पनि ग्रान्डस्लामको फाइनलमा पुगेको यो पहिलो अवसर हो । यो हारसँगै जोकोभिचको २५ औं ग्रान्डस्लाम उपाधि […]

विम्बलडन टेनिस : चोटका कारण बाहिरिए नाडाल

राफेल नाडाल पेटको चोटका कारण विम्बलडनको सेमिफाइनलबाट बाहिरिएका छन् । नाडालले शुक्रबार तय भएको निक किर्गियोसविरुद्धको सेमिफाइनल खेल नखेल्ने निर्णय गरेका हुन् । चोटका बाबजुद नाडालले बुधबार भएको क्वार्टरफाइनल खेलमा टेलर फिट्जलाई पराजित गरेका थिए ।नाडाल बाहिरिएसँगै किर्गियस फाइनल पुगेका छन् । उनले फाइनलमा आइतबार नोभाक जोकोभिच र कामेरन नोरिइको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

जोकोभिच तेस्रो चरणमा, मरे बाहिरिए

काठमाडौं । शीर्ष वरीयताप्राप्त नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा स्थान पक्का गरेका छन् । सर्वियाका जोकोभिचले बुधबार राति अष्ट्रेलियाका थानासी कोक्किनाकिस ३–० को सोझो सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाएका हुन् । सातौँ विम्बल्डन उपाधि जित्ने लक्ष्यमा रहेका ३५ वर्षीय जोकोभिचले ७९औँ वरीयताप्राप्त किक्किनाकिसलाई ६–१, ६–४ र ६–२ को सेटमा...

टोकियो ओलम्पिक : सेमिफाइनलबाटै बाहिरिए जोकोभिच

विश्व नम्बर एक नोभाक जोकोभिच जापानमा जारी टोकियो ओलम्पिकको सेमिफाइनलबाटै बाहिरिएका छन्।जोकोभिच 'गोल्डेन स्लाम' जित्ने सपनामा रहे पनि पूरा भएन्। गोल्डेन स्लाम अर्थात् चार ग्रान्डसलाम र ओलम्पिक जित्ने अभियानमा रहेका जोकोभिचलाई अलेक्जेन्डर जेरेभले निरास पारे।पुरुष एकलतर्फ भएको सेमिफाइनलमा जोकोभिच जर्मनीका चौथों वरीयताका अलेक्जेन्डर जेभरेभसँग १-६, ६-३, ६-१ ले पराजित भए। जोकोभिचले यो वर्ष अस्ट्रेलियन ओपन,  फ्रेन्च ओपन र विम्बल्डन जितिसकेका छन्। उनीसामु ओलम्पिक र युएस ओपन ज

जोकोभिच अष्ट्रेलियन ओपनबाट बाहिरिए

८ माघ, काठमाडौं । छ पटकका विजेता नोभाक जोकोभिच अष्ट्रेलियन ओपनबाट बाहिरिएका छन् । दक्षिण कोरियाका आइयोन चुङले सर्वियन जोकोभिचलाई प्रिक्वार्टरफाइनलमा हराएका हुन् । जोकोभिचलाई ७-६, ७-५ र ७-६ को सेटमा पराजित गर्दै चुङ ग्राण्डस्लामको अन्तिम ८ मा स्थान बनाउने पहिलो कोरियन खेलाडी बनेका छन् ।