राफायल नादालको विजयी सुरूवात

काठमाडौं । वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अष्ट्रेलियन ओपन सोमबारबाट सुरु भएको छ । शिर्ष खेलाडीहरु राफायल नादाल, डानिल मेदभेदेभ, एगा सिवाटेक र इम्मा राडुकानुले प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । आधुनिक टेनिसका महान खेलाडी रोजर फेडेररले सन्यास लिएपछिको यो पहिलो मुख्य प्रतियोगिता हो । यसपटक अष्ट्रेलियन ओपन टेनिसमा सर्वियन खेलाडी नोभाक जोकोभिच मुख्य आकर्षण मानिएका […]