हतियारसहित किन विराटनगर छिरे यी भारतीय नागरिक?

विराटनगर – कटुवा पेस्तोल र लागुपदार्थसहित नेपाल प्रवेश गरेका एक भारतीय नागरिकलाई प्रहरीले विराटनगरमा पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल मोरङका अनुसार बुधबार राति विराटनगर महानगरपालिका १६ सीमा नजिकबाट भारत विहार जोगबनी ९ इन्द्रनगरका ४१ वर्षीय पप्पुकुमार पटेल पक्राउ परेका हुन्। सशस्त्र प्रहरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपीकृष्ण ठाकुरका अनुसार पक्राउ परेका पटेलकाे साथबाट एकथान […]

सम्बन्धित सामग्री

भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ

नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर–१६ दक्षिण गेटबाट एक जना भारतीय नागरिकलाई भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।...

विराटनगर भन्सारको पार्किङमा एक जना मृत भेटिए

विराटनगर भन्सारको गोदामको पार्किङमा एक जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्।

भारतीय रुपैयाँ बोकेर हिँडिरहेका दुई भारतीय नागरिक समातिए

काठमाडौं : अवैध रुपमा भारतीय रुपैयाँ लिएर हिँडेका दुई भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर महानगरपालिका वडा नम्बर १५ स्थित १ नम्बर ढाटबाट भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो। भारत हरियाणा बहादुरगन्ज बस्ने वर्षीय ३० वर्षीय सन्नी गुप्ता र ४३ वर्षीय सुरेन्द्र कुमारलाई नियन्त्रणमा लिएको…

स्रोत नखुलेको १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिक पक्राउ

नेपाल प्रहरीले स्रोत नखुलेको रु १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खटिएको प्रहरीको टोलीले आज बुध्द एयरको विमानबाट काठमाडौँदेखि विराटनगर जान लागेका भारतीय नागरिक अकवाल अलीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो । पक्राउ परेका अलीसँग रु एक हजार दरका चार सय ८४ थान र रु पाँच सय दरका एक हजार आठ सय १० थान गरी जम्मा १३ लाख ८९ हजार रकम बरामद गरेको छ । अलीसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले स्रोत नखुलेको १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खटिएको प्रहरीको टोलीले आज बुद्ध एयरको विमानबाट काठमाडौँदेखि विराटनगर जान लागेका भारतीय नागरिक अकवाल अलीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।  पक्राउ परेका अलीसँग एक हजार दरका चार सय ८४ थान र पाँच […]

स्रोत नखुलेको १३ लाख सहित भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खटिएको प्रहरीको टोलीले आज बुध्द एयरको विमानबाट काठमाडौँदेखि विराटनगर जान लागेका भारतीय नागरिक अकवाल अलीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो।...

अवैध सामानसहित भारतीय नागरिक पक्राउ

मोरङ – अवैध सामानसहित भारतीय नागरिक पक्राउ परेका छन्। विराटनगरस्थित मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार बुधबार बेलुका विराटनगर–४ बाट ३४ वर्षीय श्याम चौधरीलाई अवैध सामान मोटर पार्टस्, छाला, कपडा, फलामे नट बल्टु गरी ४० लाख रुपैयाँ बराबरको सामान बरामद गरेको हो। भारतीय नम्बर प्लेट बी आर ३३ जीबी २६२७ नम्बरको […]

भारतीय नागरिक मानव अंगसहित पक्राउ

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर–१५ स्थित भन्सारको १ नम्बर ढाटबाट भारतीय नागरिकलाई मानव अंगसहित प्रहरीले पक्राउ गरेको छ।...

बालक अपहरण गरेको आरोपमा भारतीय नागरिक पक्राउ

मोरङ– विराटनगर महानगरपालिका–८ का एक बालकलाई अपहरण गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत शुक्रबार बेलुकाबाट वेपत्ता अवस्थामा रहेका ८ वर्षीय रोहित शर्माको अपहरण गरेको आरोपमा अररियाका ४० वर्षीय राजु मण्डललाई पक्राउ गरिएको हो। मोरङका प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार महानगरपालिका–८ स्थित अशोक चौकका ३५ […]

दुई लाख ४६ हजार भारुसहित विराटनगरबाट भारतीय नागरिक पक्राउ

माेरङ – विराटनगरबाट एक भारतीय नागरिक दुई लाख ४६ हजार भारुसहित पक्राउ परेका छन् । बिहीवार बेलुकी मोरङको विराटनगर महानगरपालिका १७ काे अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले नेपालतर्फ आउँदै गरेका एक भारतीय नागरिकलाई दुई लाख ४६ हजार भारुसहित पक्राउ गरेकाे हाे ।  भारतको अररियाका ३४ वर्षीय सञ्जय सिंहलाई जाँचका क्रममा पाँच सयका तीन सय ८८ थान, दुई हजारका २६ थान गरी दुई लाख ४६ भारु बरामद गरेकाे इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।  पक्राउ परेका सिंहलाई आवश्यक कारबाहीका लागि मूल...