युक्रेन भन्छ - रुसले ठूलो संख्यामा सर्वसाधारणलाई आफ्नो भूभागमा लग्यो

युक्रेनले केही मानिसहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनले दाबी गरेको छ । रुसले सर्वसाधारण नागरिक, पत्रकार, कार्यकर्ता र निर्वाचित अधिकारीहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेसचुकले बताइन् । ‘धेरै पादरीहरू, पत्रकारहरू, कार्यकर्ताहरू, मेयरहरू, र सामान्य नागरिकहरू नियन्त्रणमा छन् । उनीहरू युक्रेनको भूभागमा मात्र होइन  कुर्स्क, ब्रायनस्क, रोस्तोभजस्ता रुसी भूभागमा जबरजस्ती राखिएको छ’, भेरेश्चुकले भनिन् ।युक्रेन हमलामा सर्वसाधार

सम्बन्धित सामग्री

रुसले ठूलो संख्यामा सर्वसाधारणलाई आफ्नो भूभागमा लगेको युक्रेनको आरोप

युक्रेनले ठूलो संख्यामा युक्रेनीहरुलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनले दाबी गरेको छ । रुसले सर्वसाधारण नागरिक, पत्रकार, कार्यकर्ता र निर्वाचित अधिकारीहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेसचुकले बताइन् ।

क्षेप्यास्त्र हमलामा १८० जना भाडाका विदेशी सैनिक मारिएको रुसको दाबी

३० फागुन, काठमाडौं । रुसले पश्चिमी युक्रेनस्थित एक सैन्य अखडामाथि क्षेप्यास्त्र हमला गरी ठूलो संख्यामा भाडाका विदेशी सैनिक मारेको दाबी गरेको छ । मिडिया रिपोर्टअनुसार रुसले आइतबार पश्चिमी युक्रेनको याभोरिभ शहरमा अवस्थित सैन्य तालिम केन्द्रमा क्षेप्यास्त्र हमला गरी १८० जना भाडाका विदेशी सैनिक मारेको दाबी गरेको छ । ‘रुसले पश्चिमी युक्रेनस्थित याभोरिन सैन्य तालिम केन्द्रमा […]

रुसी तोपका कारण एकै ठाउँमा ७० युक्रेनी सैनिकको मृत्यु

रुसले गरेको तोप आक्रमणका कारण युक्रेनको उत्तर–पूर्वी शहर ओख्तिर्कामा ७० युक्रेनी सैनिक मारिएका छन्। आइतबार रुसले प्रहार गरेको तोपका कारण ठूलो संख्यामा हताहती भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुमी राज्यका प्रशासनिक प्रमुख डिमित्रो ज्हिभिट्स्कीका अनुसार रुसी तोपले युक्रेनी सेनाको युनिट नै ध्वस्त पारेको हो । भग्नावशेषबाट शव निकाल्न स्वयम् सेवी […]

ठूलो संख्यामा रुसी सेना युक्रको राजधानी किभतर्फ जाँदै

काठमाडौं । ६ दिनदेखि युक्रेनमा आक्रमण जारी राखेको रुसी सेना अस्वाभाविक रुपमा ठूलो संख्यामा युक्रेनी राजधानी किभतर्फ अघि बढेको छ । बख्तरबन्द गाडी र हातहतियारले सुसज्जित रुसी सेनाको लाइन ४० माइल अर्थात ६४ किलोमिटर रहेको स्याटलाइट तस्बीरहरुमा देखिएको छ । यस्तै रुसले युक्रेनको सीमाबाट ३० किलोमिटर पर बेलारुसी भूमिमा आफ्नो स्थल सैनिक र लडाकु हेलिकप्टर […]

रुसले सैनिक फिर्ता लगेको कुनै संकेत देखिँदैन – नेटो प्रमुख

युक्रेनको सीमा नजिकबाट रुसी सैनिक फिर्ता हुन थालेको कुनै संकेत नभेटिएको सैन्य गठबन्धन नेटोले जनाएको छ। नेटोका महासचिव जेन्स स्तोल्टेनबर्गका अनुसार रुसले आफ्ना केही सैनिक सीमा क्षेत्रबाट फिर्ता बोलाइएको दाबी गरे पनि त्यस्तो अवस्था देखिएको छैन। रुसले अझै पनि ठूलो संख्यामा आफ्ना सैनिक युक्रेनमाथि आक्रमण गर्न तयारी अवस्थामा राखेको नेटो महासचिव जेन्सले बताए। रुसका कारण […]

रुसले जुनसुकै बेला युक्रेनमाथि आक्रमण गर्नसक्छ : अमेरिका

काठमाडौं : रुसले जुनसुकै बेला युक्रेनमाथि आक्रमण गर्न सक्ने अमेरिकाले दाबी गरेको छ।रुसले युक्रेन सीमामा ठूलो संख्यामा सेना परिचालन गरेको उल्लेख गर्दै  ह्वाइट हाउसका प्रवक्ता जेन साकीले यस्तो दाबी गरेकी हुन्।  ‘युक्रेनको हालत अत्यधिक खतरनाक देखिएको छ,’ उनले भनेकी छन्।  अमेरिकी विदेश मन्त्री एन्टोली ब्लिंकनले मंगलबार यस मुद्दामा रुसी समकक्षी सेर्गेई लाभारोभसँग टेलिफोन संवाद गरेको उनले जानकारी दिइन्। दुई नेताबीच शुक्रबार थप कुराकानी हुने बीबीसीले जनाएको छ।

रुसले युक्रेनमाथि हमला गर्न सक्ने चिन्ता

६ मंसिर, काठमाडौं। विगत २ हप्तादेखि अमेरिकी, नेटो र युक्रेनी अधिकारीले एउटै चिन्ता व्यक्त गरिरहेका छन् – जनवरीको अन्त्य वा फेब्रअरीको सुरुमा रुसले युक्रेनमाथि हमला गर्न सक्छ । युक्रेनी सीमा नजिकै ठूलो संख्यामा सैनिक र हतियार तैनाथ गरेपछि पश्चिमी मुलुकहरू रुसप्रति सशंकित बनेका हुन् । अमेरिकी मिडियामा समेत रुसले कुनै पनि बेला युक्रेनमाथि हमला गर्न […]

युक्रेनले भन्यो-‘रुसले सीमा क्षेत्रमा करिब १ लाख रुसी सैनिक तैनाथ गरेको छ’

एजेन्सी, २९ कात्तिक। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले सीमा क्षेत्रमा करिब १ लाख रुसी सैनिक तैनाथ गरेको बताएका छन्। राष्ट्रपति जेनेन्सीकले वेवसाइटमार्फत् उक्त जानकारी दिएका हुन्। रुसले ठूलो संख्यामा सीमा क्षेत्रमा सैनिक तैनाथ गरेर रुसले शान्ति नचाहेको समेत उनले आरोप लगाएका छन्। उनले भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन्,‘कसले शान्ति चाहेको र कसले नचाहेको […]