युक्रेनले भन्यो-‘रुसले सीमा क्षेत्रमा करिब १ लाख रुसी सैनिक तैनाथ गरेको छ’

एजेन्सी, २९ कात्तिक। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले सीमा क्षेत्रमा करिब १ लाख रुसी सैनिक तैनाथ गरेको बताएका छन्। राष्ट्रपति जेनेन्सीकले वेवसाइटमार्फत् उक्त जानकारी दिएका हुन्। रुसले ठूलो संख्यामा सीमा क्षेत्रमा सैनिक तैनाथ गरेर रुसले शान्ति नचाहेको समेत उनले आरोप लगाएका छन्। उनले भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन्,‘कसले शान्ति चाहेको र कसले नचाहेको […]

सम्बन्धित सामग्री

युक्रेनको खेरसन क्षेत्रबाट ३० हजारभन्दा बढी रुसी सैनिक फिर्ता

रूसले खेरसन क्षेत्रमा तैनाथ गर्दै आएकामध्ये ३० हजारभन्दा बढी सैनिक फिर्ता बोलाएको छ । रुसले युक्रेनको दक्षिणी क्षेत्र खेरसनको क्षेत्रीय राजधानीसहितका क्षेत्रमा तनाथ ३० हजारभन्दा बढी सैनिक फिर्ता बोलाएको शुक्रबार रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । “कुल ३० हजारभन्दा बढी रूसी सैनिक, करिब पाँच हजार थान बन्दोबस्तीका सामान र सैन्य उपकरण […]

‘७५ प्रतिशत रुसी सैनिक युक्रेनमा तैनाथ’

रुसका ७५ प्रतिशत सैनिक युक्रेनमा तैनाथ भएको दाबी गरिएको छ । बेलायतको एक सैनिक एकेडेमीका अनुसार युक्रेनमा तैनाथ रुसी सैनिकको संख्या ४० प्रतिशतबाट करिब ७५ प्रतिशत पुगेको हो । बेलायतको रायल युनाइटेड सर्भिस इन्स्टिच्युडका अनुसन्धान फेलो डा. ज्याक वाट्लिङले रुसले आफ्ना तीन चौथाइ सैनिक युक्रेन युद्धमा तैनाथ गरेको हो । गएको बिहीबारदेखि रुसले युक्रेनमाथि आक्रमण […]

दक्षिणपूर्वी युक्रेनमा रुसी सैनिक तैनाथ, रुसद्वारा बिद्रोहीलाई औपचारिक साथ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सैनिकलाई रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिण पूर्वी क्षेत्रमा प्रवेश गर्न आदेश दिएका छन् । उनले रुसको साथ पाएका बिद्रोहीहरुको नियन्त्रणमा रहेको क्षेत्रको सार्वभौमिकता घोषणा गर्दै आफ्ना सैनिकलाई प्रवेश गर्न आदेश दिएका हुन् । पुटिनले रुसी सैनिकले दक्षिणपूर्वी युक्रेनमा ‘शान्तिस्थापना’ को काम गर्ने दाबी गरेका छन् । पुटिनको आदेशलाई जारी युक्रेन […]

बेलारुसमा रुसको सैन्य अभ्यासः युद्धको खतरा बढेको अमेरिकाको दाबी

एजेन्सी, ९ फागुन। रुसले बेलारुसमा सैन्य अभ्यास बढाएको भन्दै युक्रेन माथि छिट्टै आक्रमण गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी बिङ्केनले दाबी गरेका छन् । युक्रेनसँग सीमा जोडिएको मुलुक बेलारुसमा झण्डै ३० हजार रुसी सैनिक तैनाथ गरिएपछि युक्रेनमा सम्भावित युद्धको खतरा झन् बढेको र कुनै पनि बेला आक्रमण हुन सक्ने अमेरिकी दाबी छ । रुसले बेलारुसमा सैनिक अभ्यास […]

छिमेकी माथि रुसको नीति ठिक नभएको युक्रेनको आरोप

काठमाडौं । छिमेकी माथि रुसको नीति ठिक नभएको युक्रेनको आरोप छ । त्यस्तै,अमेरिकी विदेश मन्त्री एनटोनी ब्लिन्कनले बेलारुसमा रुसको सैन्य अभ्यासले युक्रेनमाथि रुसी आक्रमण बारे थप चिन्ता बढाएको बताएका छन् । रुसले युक्रेनको सीमा क्षेत्रमा लाखौं सैनिक तैनाथ गरेको समाचार आइरहँदा बेलारुसमा ३० हजार रुसी सैनिक अभ्यासको निर्णयले थप चिन्ता बढाएको उनको भनाई छ । […]

युक्रेनको सिमानाबाट केही सैनिक फिर्ता गर्ने रुसको घोषणा

४ फागुन, काठमाडौं । रुसले युक्रेनको सीमा क्षेत्रमा तैनाथ गरिएका केही सैनिक हटाउने घोषणा गरेको छ । रुसको रक्षा मन्त्रालयले आफ्नो सैनिक अभ्यास जारी रहे पनि सिमानाबाट केही टुकडी फर्काउने बताएको बीबीसीले जनाएको छ । युक्रेनले रुसको कुरामा विश्वास गरिहाल्ने अवस्था नरहेको जनाएको छ । रुसी सैनिक सिमानाबाट फिर्ता भएको नदेखेसम्म उसको कुरामा विश्वास गर्न […]

युक्रेन सीमा नजिक खटिएका केही रुसी सैनिक अड्डा फर्किने

युक्रेन सीमा नजिक तैनाथ रहेका केही रुसी सैनिकहरू आफ्नो अड्डातर्फ फर्किरहेको मस्कोले जानकारी दिएको भनी समाचार संस्था एएफपीले खबर दिएको छ ।  रुसी सैनिकहरू सीमा नजिक खटिँदा युक्रेनमाथि आक्रमण हुन लागेको भनी आशंका व्यक्त गरिएको थियो ।  ‘दक्षिणी र पश्चिमी सैन्य क्षेत्रमा रहेको सैनिक इकाइहरू आफ्नो अड्डातिरै फर्किन थाल्नेछन्,’ रुसको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

युक्रेनका राजदूत भन्छन् ‘रुससँग युद्ध रोक्न नाटोसँग दूरी कायम गर्न सकिन्छ’

बेलायतका लागि युक्रेनका राजदूतले रुससँग युद्धको खतराका बीच आफ्नो देशले नर्थ एट्लान्टिक सन्धि संगठन (नाटो) मा सामेल हुने विचार त्याग्न सक्ने बताएका छन् । वास्तवमा, नाटो र युक्रेनबाट रुसको मुख्य माग किभले NATO मा सामेल हुने विचार त्याग्नु हो।   सीमामा १ लाखभन्दा बढी रुसी सैनिक तैनाथ देखेर युक्रेन आतंकित भएको छ । अमेरिकी राष्ट्रपति […]

युक्रेनको सीमाबाट आफ्ना सेना फिर्ता लैजान रुसलाई जर्मनीको आग्रह

काठमाडौं : जर्मनीले युक्रेनको सीमाबाट आफ्ना सेना फिर्ता लैजान रुसलाई आग्रह गरेको छ।जर्मन चान्स्लर एन्जेला मर्केलले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा यस्तो बताएकी हुन्। रुसी सेनाका कारण युक्रेनमा द्वन्द्व बढेको भन्दै तत्काल सेना फिर्ता बोलाउन मर्केलले रुसी राष्ट्रपति पुटिनलाई आग्रह गरिन्।सन् २०१४ अप्रिलमा सरकारी सुरक्षाकर्मीमाथि विद्रोहीले आक्रमण गरेदेखि त्यस क्षेत्रमा रुसी सैनिक तैनाथ हुँदै आएका छन्। यसैबीच अमेरिकाले नाटो सहयोगीहरूसँग रुसी सेनाको आन्दोलनका बारेमा छलफल गर