रुसले जुनसुकै बेला युक्रेनमाथि आक्रमण गर्नसक्छ : अमेरिका

काठमाडौं : रुसले जुनसुकै बेला युक्रेनमाथि आक्रमण गर्न सक्ने अमेरिकाले दाबी गरेको छ।रुसले युक्रेन सीमामा ठूलो संख्यामा सेना परिचालन गरेको उल्लेख गर्दै  ह्वाइट हाउसका प्रवक्ता जेन साकीले यस्तो दाबी गरेकी हुन्।  ‘युक्रेनको हालत अत्यधिक खतरनाक देखिएको छ,’ उनले भनेकी छन्।  अमेरिकी विदेश मन्त्री एन्टोली ब्लिंकनले मंगलबार यस मुद्दामा रुसी समकक्षी सेर्गेई लाभारोभसँग टेलिफोन संवाद गरेको उनले जानकारी दिइन्। दुई नेताबीच शुक्रबार थप कुराकानी हुने बीबीसीले जनाएको छ।  

सम्बन्धित सामग्री

अमेरिका र बेलायतद्वारा यमनमा हुथीविरुद्ध आक्रमण

काठमाडौं- अमेरिका र बेलायतले यमनका हुथी विद्रोहीविरुद्ध पुनः हमला गरेका छन् । लाल सागर भएर ओहोर दोहोर गर्ने पानीजहाजलाई लक्षित गरी हुथी विद्रोहीले आक्रमण गरेको बदलामा अमेरिका र बेलायतले हुथीविरुद्ध कारवाही चलाएका हुन् । रोयटर्सका अनुसार शनिबार अमेरिका र बेलायतले यमनका विभिन्न १३ स्थानमा रहेका ३६ वटा हुथी निशानालाई लक्षित गरी हमला गरेका छन् । […]

जेलेन्स्की अमेरिका पुगेका बेला युक्रेनी खाद्य भण्डारमा रुसी आक्रमण

जेलेन्स्की अमेरिका पुगेकै बेला रुसले युक्रेनका अन्न भण्डार र मानवीय सहायता सामग्री राखिएका भवनमा आक्रमण गरेको छ ।

रुस–अमेरिका आकस्मिक मुठभेडको सम्भावना कति ?

अहिले नै अमेरिका र रुसबीच मुठभेडको सम्भावना असम्भवप्रायः रहेको विज्ञहरू बताउँछन् रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि पहिलोपटक मार्च १४ मा अमेरिका र रुसी लडाकुवाहन आमनेसामने भए । सो दिन दुई रुसी लडाकु...

युक्रेन संकटको कारक अमेरिका : उत्तर कोरिया

उत्तर कोरियाले युक्रेन संकटको मुख्य कारक अमेरिका नै रहेको आरोप लगाएको छ। रुसले युक्रेनका आक्रमण गरेपछिको पहिलो औपचारिक प्रतिक्रिया दिँदै उत्तर कोरियाले रुस र युक्रेनका बीचमा युद्ध हुनुमा अमेरिका नै मुख्य कारक रहेको उल्लेख गरेको हो।अमेरिकाले युक्रेनलाई हरेक कुराका आफ्नो सहयोग रहने आश्वासन दिँदै रुससँग भिड्न उक्साएको पनि उत्तर कोरियाको आरोप छ। अमेरिका निकट हुँदै गएको प्रति असन्तुष्ट रहेको रुसले युक्रेनमा आक्रमण गर्दा पनि अमेरिकाले उल्लेख्य सहयोग नगरेको टिप्पणी भइरहेको छ।उत्तर कोरियाको विदेश मन्त्र

चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका प्रतिरक्षामा उत्रने

काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका ताइवानको प्रतिरक्षामा उत्रिने बताउनु भएको छ । उहाँले ताइवानको रक्षाका लागि आफूहरु प्रतिबद्ध रहेको बताउनु भएको हो । अमेरिकाले गोप्य रुपमा ताइवानका सेनालाई प्रशिक्षण दिइरहेको छ । राष्ट्रपति बाइडेनले अमेरिकी सेना नै सबैभन्दा शक्तिशाली हो भन्ने कुरा विश्वलाई थाहा भएको कुरा भन्दै ताइवानमाथि दबाब नपार्न आग्रह गर्नु भएको छ । बाइडेनको यो भनाइलाई ताइवानलाई आफ्नो हिस्सा मान्ने चीनले ताइवानमाथि थप दबाब बढाएमा अमेरिकाले सैन्य कदम च...

चीनले आक्रमण गरे ताइवानको साथमा अमेरिका हुनेछ : राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्र जो बाइडेनले चीनले आक्रमण गरे आफूहरु ताइवानको साथमा रहने बताएका छन्। टाउनहलमा आयोजित एक कार्यक्रममा उनले चीनले ताइनवानमाथि कब्जा गरे अमेरिका ताइवानको साथमा खडा हुने बताएका हुन्। ताइवान र चीनबिच पछिल्लो समय विवाद उत्‍कर्षमा पुगेको छ। चीनले दर्जनौं विमानहरु ताइवानी आकाशमा उडाएपछि विवाद बढेको हो। ताइवानले आफू स्वतन्त्र…

तेल बोकेको जहाजमा इरानले आक्रमण गरेको अमेरिका र बेलायतको आरोप

१८ साउन, काठमाडौं । अमेरिका र बेलायतले इरानले समुद्रामा तेल बोकेको जहाजमा आक्रमण गरेको आरोप लगाएका छन् । गत बिहीबार इजरायली कम्पनीले सञ्चालन गरेको तेल ट्यांकर एमभी मर्सर स्टि्रटमाथि आक्रमण भएको थियो । उक्त आक्रमणमा रोमानिया र बेलायतका एक/एक जनाको मृत्यु भएको थियो । अमेरिका र बेलायतले उक्त आक्रमणमा इरानको हात रहेको बताउँदै यो अन्तर्राष्ट्रिय […]

चीनले ठूलो साइबर आक्रमण गरेको अमेरिका‚ वेलायत र युरोपेली संघको आरोप

अमेरिका, वेलायत तथा युरोपेली संघले चीनविरुद्ध ठूलो साइबर आक्रमण गरेको आरोप लगाएका छन्। माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरिएको आक्रमणमा विश्वभर ३० हजार सर्भर प्रभावित भएको बताइएको छ।वेलायतले यस आक्रमणका लागि चीन सरकारद्वारा समर्थित पक्षलाई जिम्मेवार ठहर्‍याएको छ। युरोपेली संघले आक्रमण चिनियाँ क्षेत्रबाट गरिएको दाबी गरेको छ। चीनले भने आफूहरु सबै प्रकारका साइबर अपराधविरुद्ध रहेको भन्दै आक्रमणको आरोप अस्वीकार गरेको बिबिसीले जनाएको छ।युरोपेली संघले चीनको यस्तो गैरजिम्मेबार व्यवहारका कारण सरकारी तथा