काठमाडौं । ६ दिनदेखि युक्रेनमा आक्रमण जारी राखेको रुसी सेना अस्वाभाविक रुपमा ठूलो संख्यामा युक्रेनी राजधानी किभतर्फ अघि बढेको छ । बख्तरबन्द गाडी र हातहतियारले सुसज्जित रुसी सेनाको लाइन ४० माइल अर्थात ६४ किलोमिटर रहेको स्याटलाइट तस्बीरहरुमा देखिएको छ । यस्तै रुसले युक्रेनको सीमाबाट ३० किलोमिटर पर बेलारुसी भूमिमा आफ्नो स्थल सैनिक र लडाकु हेलिकप्टर […]