कहाँ हुन्छ ‘कन्टिन्जेन्सी’ रकम खर्च ?

वर्क चार्ज, स्टाफ र सानातिना अन्यमा खर्च हुन्छ । वर्क चार्ज र स्टाफ खर्च भन्नाले निर्माण कार्यको सुपरिवेक्षण र सोसँग प्रत्यक्ष रूपमा सम्बन्धित कर्मचारी खर्च, अपरेटर तथा सवारी चालक खर्च, सवारी साधन तथा मेसिनरी औजार, उपकरणको भाडा तथा मर्मत सम्भार कार्यका लागि गरिने खर्चहरु निर्माण कार्यको कन्टिन्जेन्सी रकम सम्बन्धित बोलपत्र वा प्रस्ताव तयारी, परामर्श सेवा, […]

सम्बन्धित सामग्री

‘नास्तिकता प्रवर्द्धन’ मा अमेरिकी रकम खर्च गरेको प्रमाणित गर्न चुनौती

मानववादी समाज (सोच) नेपालले धर्म परिवर्तन र अनास्था फैलाउने प्रयोजनमा अमेरिकी रकम खर्च गरेको प्रमाणित गर्न चुनौती दिएको छ।...

चितवनमा विकास बजेटको झन्डै आधा रकम खर्च भएन

काठमाडौँ,१६ साउन । चितवनमा विकास निर्माणका लागि विनियोजन भएको बजेटको ५३ प्रतिशतमात्रै खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनको वार्षिक प्रतिवेदनअनुसार सङ्घ र प्रदेशको पूँजीगत बजेटमा झण्डै आधा रकम खर्च हुन नसकेको हो । आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा भौतिक पूर्वाधार तथा विकास निर्माणका लागि रु १३ अर्ब ३९ करोड ६२ लाख […]

राज्यको ढुकुटीको रकम खर्च गर्न नसक्दा आर्थिक संकट आयो : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राज्यको ढुकुटीमा रहेको रकम खर्च गर्न नसक्दा देशको अर्थव्यवस्था संकटमा परेको बताएका छन् । अहिले देशको अर्थतन्त्रमा गम्भीर समस्यामा आइपरेकोले समयमै समाधान नखोजिए मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा जानसक्ने संभावना औंल्याए ।नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको तेस्रो साधारणसभाको उद्घाटन समारोहलाई बुधबार जनकपुरमा सम्बोधन गर्दै अध्यक्ष गोल्छाले कोरोना महामारीले […]

लामखुट्टे नियन्त्रणमा लाखाैँ रकम खर्च हुँदा पनि लामखुट्टेको आतंक जारी

जनकपुर : जनकपुरधाम उपमहानगरपालिकाले लामखुट्टे नियन्त्रणका नाममा लाखाैँ रकम खर्च गरे पनि नगरभित्र लामखुट्टेको आतंक जारी रहेको  छ।जनकपुरधाम उपमहानगरपालिका कार्यालयले तीन वर्षयता लामखुट्टे नियन्त्रणका लागि खर्च गरिरहँदा पनि लामखुट्टे नियन्त्रण हुन नसकेकाे हो।उपमहानगरले गत तीन वर्षमा लामखुट्टे नियन्त्रणको नाममा ५१ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ खर्च गरेको तथ्यांकमा उल्लेख छ।नगरभित्र लामखुट्टे नियन्त्रण गर्न आर्थिक वर्ष ०७६–०७७ मा १५ लाख २३ हजार १ सय ३१, ०७७–०७८ मा २३ लाख २४ ह

सडकमा करोडौं रकम खर्च

नगरपालिकाले पाँच वटा सडक स्तर उन्नति र १९ वटा सडक निर्माणमा करोडौं रकम खर्चेको हो।

बजेटको ३० प्रतिशत रकम पुसभित्र खर्च गरिसक्न अर्थमन्त्री शर्माको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिएका छन्। पुँजीगत खर्च बढाउने सम्बन्धमा शुक्रबार अर्थ मन्त्रालयमा गरिएको अन्तरमन्त्रालय छलफलमा उनले...

जिससको मौज्दात कोषको रकम पालिकाले खर्च गर्न सकेनन्

जिल्ला समन्वय समिति (जिसस) गोरखाको मौज्दात कोषको रकम गोरखाका ११ वटै पालिकालाई दिने निर्णय भएको तीनवर्ष बित्यो । तर अझैपनि सबै पालिकाले कोषको रकम खर्च गर्न सकेका छैनन् ।...

आइएनजिओहरुले आउँदो वर्ष बजेट बाहिरबाट नेपालमा १६ अर्बभन्दा बढी रकम खर्च गर्ने

काठमाडौं। गैरसरकारी संस्थाहरुले आउँदो आर्थिक वर्ष २०७८/७९ मा नेपालमा बजेट बाहिरबाट १६ अर्ब २० करोड ८२ लाख ५० हजार रुपैयाँ खर्च गर्ने भएका छन्। अर्थ मन्त्रालयका अनुसार उनीहले १२६ वटा आयोजनामार्फत उक्त रकम खर्च गर्न लागेका हुन्। आइएनजिओहरुले प्राविधिक सहायताअन्तर्गत उक्त रकम खर्च गर्ने अर्थ मन्त्रालयले जनाएको छ। आइएनजिओहरुले बजेट बाहिरबाट नेपालका ७७ वटै जिल्लामा रकम खर्च गर्दैछन्।