जनकपुर : जनकपुरधाम उपमहानगरपालिकाले लामखुट्टे नियन्त्रणका नाममा लाखाैँ रकम खर्च गरे पनि नगरभित्र लामखुट्टेको आतंक जारी रहेको छ।जनकपुरधाम उपमहानगरपालिका कार्यालयले तीन वर्षयता लामखुट्टे नियन्त्रणका लागि खर्च गरिरहँदा पनि लामखुट्टे नियन्त्रण हुन नसकेकाे हो।उपमहानगरले गत तीन वर्षमा लामखुट्टे नियन्त्रणको नाममा ५१ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ खर्च गरेको तथ्यांकमा उल्लेख छ।नगरभित्र लामखुट्टे नियन्त्रण गर्न आर्थिक वर्ष ०७६–०७७ मा १५ लाख २३ हजार १ सय ३१, ०७७–०७८ मा २३ लाख २४ ह