बजेटको ३० प्रतिशत रकम पुसभित्र खर्च गरिसक्न अर्थमन्त्री शर्माको निर्देशन
अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिएका छन्। पुँजीगत खर्च बढाउने सम्बन्धमा शुक्रबार अर्थ मन्त्रालयमा गरिएको अन्तरमन्त्रालय छलफलमा उनले...
१९ असार, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा क्षमताभन्दा पनि बढी सामाजिक सुरक्षामा खर्च भइरहेको बताएका छन् । मंगलबार अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् । पछाडि परेको समुदाय, जेष्ठ नागरिकलगायत सबैलाई सामाजिक सुरक्षा खर्च दिइरहेको र यसबाट पछाडि फर्किन नसक्ने भन्दै उनले अब निर्णय गर्दा विचार गर्नुपर्ने बताए । […]
अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजीगत खर्च बढाउने र साधारण खर्च कटौती गर्नेतर्फ सरकार केन्द्रित रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको प्रिबजेट छलफलमा उनले आगामी आर्थिक...
२ फागुन, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको संशोधित अनुमानबाट फजुल खर्च कटौती गर्न खोजेको बताएका छन् । मंगलबार बजेटको संशोधित अनुमानबारे राष्ट्रियसभामा जानकारी गराउँदै उनले विकास निर्माणमा हुने खर्च भने कटौती नगरेको बताएका छन् । ‘अहिले सरकारले गर्न चाहेको चालु खर्चको कटौती हो, फजुल खर्च, नगरे पनि हुने खर्च कटौती गरेका हौं’ […]
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राज्यको अनुत्पादक क्षेत्रमा हुने खर्च कटौंती गर्ने बताएका छन्।
नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा आयोजना गरेको ‘अर्थतन्त्र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्रीले साधारण...
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले मन्त्रालयहरूले खर्च नगरेपनि अपजस भने आफूले पाएको बताएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको ४९औं बैठकमा शर्माले विकासे मन्त्रालयबाटै खर्च नभएको, तर अपजस आफूले भोगेको बताएका हुन् ।‘अर्थमन्त्रीकै कारण पूँजीगत खर्च नभएको झैं गरिएको छ,’ अर्थमन्त्री शर्माले भने, ‘खर्च विकासे मन्त्रालयले नगरेको हुन् ।’ बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा मंगलबार बसेको हो ।बैठकमा सहभागी प्रदेश मुख्यमन्त्रीहरूले साझा
पोखरा – अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले पुँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा र आफू चिन्तित बनेको बताए ।कास्कीको लेखनाथ उद्योग बाणिज्य संघले आयोजना गरेको लेखनाथ महोत्सवको बिहिबार उद्घाटन गर्दै अर्थमन्त्री शर्माले २४ फागुनसम्म १९.१५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको भन्दै सबै विकासे मन्त्रालयलाई खर्च बढाउन दबाब दिएको जानकारी दिए । ‘पुँजीगत खर्च लक्ष्यअनुसार […]
काठमाडौं, माघ १५। अर्थमन्त्री जनार्दन शर्माले जुन सरकारले सबैभन्दा बढी खर्च गर्न सक्छ त्यसलाई नै बढी बजेटको व्यवस्था गर्ने बताएका छन् । अर्थ विषयक विषयगत समितिको भर्चुअल बैठकमा उनले जनतालाई सबभन्दा बढी सेवा दिने सरकार ‘राम्रो’ र सबभन्दा बढी खर्च गर्ने सरकारलाई बढी बजेटको व्यवस्था गर्ने बताएका हुन् । “सबभन्दा बढी जसले सेवा दियो त्यही […]
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले जुन सरकारले सबैभन्दा बढी खर्च गर्न सक्छ त्यसलाई नै बढी बजेटको व्यवस्था गर्ने बताएका छन् । शुक्रबार अर्थ विषयक विषयगत समितिको भर्चुअल बैठकमा उनले जनतालाई सबभन्दा बढी सेवा दिने सरकार ‘राम्रो’ र सबभन्दा बढी खर्च गर्ने सरकारलाई बढी बजेटको व्यवस्था गर्ने बताएका हुन् । ‘सबभन्दा बढी जसले सेवा दियो त्यही […]
काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले सरकारको पुँजीगत बजेट खर्च हुन नसक्दा बजारमा तरलता अभाव भएको बताउनुभएको छ । आज बिहीवार प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठकमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी दिँदै अर्थमन्त्री शर्माले सरकारले बनाएको योजनाअनुसार पुँजीगत खर्च गर्न नसक्दा तरलता अभाव भएको बताउनु भएको हो ।अर्थमन्त्री शर्माले तरलता व्यवस्थापनका लागि निरन्तर रूपमा राष्ट्र बैंकसँग छलफल भइरहेको बताउनुभयो । उहाँले आफू अर्थमन्त्री भएपछि पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका प्रत्येक महिनामा १०/१० प्रति...
काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले आजै सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्ने बताएका छन्। संशोधित बजेट दुवै सदनबाट पारित भएको र राष्ट्रपतिबाट प्रमाणीकरण हुनसाथ कार्यान्वयनमा जाने उनले बताए। पुँजीगत खर्चलाई समयमा नै खर्च गर्नेगरि अगाडि बढिने उनको भनाइ थियो।