नेपाल राष्ट्र बैंकले पुनः भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ तथा हाइपर फण्ड कारोबार गैरकानुनी रहेको बताएको छ ।
बैंकले सोमबार एक विज्ञप्ती जारी गर्दै बिटक्वाइन कारोबार, क्रिप्टोकरेन्सी कारोबार र भर्चुअल करेन्सी तथा नेटवर्क मार्कटिङ अन्तर्गतको कारोबार/व्यवसाय गैरकानुनी रहेकोबारे क्रमशः मिति २०७४/०४/२९, २०७८/०५/२४ र २०७८/१०/०९ मा सार्वजनिक सूचनाहरू...