राष्ट्र बैंकले फेरि दियो क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङको कारोबार गरे कारबाही हुने चेतावनी

काठमाडौँ- नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङको कारोबार नगर्न फेरि सचेत गराएको छ। राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ व्यवसाय नेपालमा गैरकानुनी रहेको स्मरण गराउँदै यस्तो कारोबारमा संलग्न रहेको पाइएमा कारबाही हुने चेतावनी दिएको हो। यस्तो कारोबार भइरहेको भन्दै राष्ट्र बैंकले कारोबार गर्ने, कारोबारमा आबद्ध हुन प्रोत्साहन गर्ने र यससँग […]

सम्बन्धित सामग्री