काठमाडौं : नेपालमा कुनै पनि अनलाइन माध्यमबाट हुने जुवा तथा क्रिप्टोकरेन्सी प्रतिबन्धित छ। तर पनि लुकीछिपी यस्ता आपराधिक गतिविधिहरू भइरहेका छन्।
पहिलो पटक २०७४ साल साउन महिनामा राष्ट्र बैंकले बिटक्वाइन गैरकानुनी रहेको सूचना प्रकाशित गरेको थियो। गत साउन ३० गते क्रिप्टोसम्बन्धी गरिएको थप व्यवस्था जानकारी दिँदै अर्को सूचना प्रकाशित भएको थियो।…