सुत्केरी र जुम्ल्याहा शिशुलाई हेलिकोप्टरमार्फत अस्पताल लगियो

खोटाङ – स्वास्थ्यमा समस्या देखिएपछि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ३० वर्षीय सुत्केरी उर्मिला बिक र नवजात शिशुलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको छ। जिल्ला अस्पताल दिक्तेलमा शुक्रबार राती शल्यक्रिया गरेर सुत्केरी भएकी उर्मिला र जुम्ल्याहा शिशुको स्वास्थ्यमा जटिल समस्या निम्तिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी शनिबार हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो। ३० महिनामै […]

सम्बन्धित सामग्री

जुम्ल्याहा बच्चा जन्माएकी सुत्केरी आमाको मृत्यु

बाजुराको जगन्नाथ गाउँपालिका–२ लुमाकी २८ वर्षीया सुकिली सार्कीको जुम्ल्याहा छोराछोरी जन्माएको एक दिनपछि मृत्यु भएको छ ।

हेलिकोप्टरमार्फत सुत्केरी र जुम्ल्याहा शिशुलाई अस्पताल लगियो

खोटाङ- स्वास्थ्यमा समस्या देखिएपछि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ३० वर्षीय सुत्केरी उर्मिला बिक र नवजात शिशुलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको छ । जिल्ला अस्पताल दिक्तेलमा शुक्रबार राती शल्यक्रिया गरेर सुत्केरी भएकी उर्मिला र जुम्ल्याहा शिशुको स्वास्थ्यमा जटिल समस्या निम्तिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी शनिबार हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो । ३० […]

सुत्केरी र जुम्ल्याहा शिशुलाई हेलीकोप्टरमार्फत उद्धार

खोटाङ – स्वास्थ्यमा समस्या देखिएपछि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ३० वर्षीया सुत्केरी उर्मिला बिक र नवजात शिशुलाई हेलीकोप्टरमार्फत अस्पताल लगिएको छ । जिल्ला अस्पताल दिक्तेलमा शुक्रबार राति शल्यक्रिया गरेर सुत्केरी भएकी उर्मिला र जुम्ल्याहा शिशुको स्वास्थ्यमा जटिल समस्या निम्तिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट खर्च बेहोर्ने गरि शनिबार हेलीकोप्टरमार्फत काठ्माण्डौ लगिएको हो ।  समयभन्दा पहिल्यै ३० हप्तामै बच्चा जन्मिएकाले नवजात शिशुको तौल कम भएकाले आईसीयूम...

नेपाली सेनाको हेलिकप्टरमार्फत रुकुमपश्चिमबाट एक सुत्केरीको उद्धार

सुर्खेत– जाजरकोटको कुशे गाउँपालिका निवासी एक सुत्केरी महिलाको मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । कुशे गाउँपालिका–५ निवासी २५ वर्षीय सरस्वती रावलको रुकुमपश्चिमको चौरजहारी अस्पतालबाट नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको हो । स्थानीय स्वास्थ्य चौकीमा दुई वटा जुम्ल्याहा छोराको जन्म दिएकी रावललाई सुत्केरीपछिको रक्तअल्पता भएपछि गत पुस २९ गते रुकुमपश्चिमको चौरजहारी अस्पतालमा भर्ना गरिएको […]

चर्चित नायिका प्रीति जिन्टाले ४६ वर्षे उमेरमा जन्माइन् जुम्ल्याहा बच्चा

बलिउड चलचित्र उद्योगकी चर्चित नायिका प्रीति जिन्टाले ४६ वर्षको उमेरमा जुम्ल्याहा बच्चा जन्माएकी छन् । आफ्नो जीवनको यस महत्त्वपूर्ण खुशीलाई नायिका प्रीतिले सामाजिक सञ्जालमा शेयर गरेकी छन् । प्रीति जिन्टाले इन्स्टाग्राममा सुखद खबर शेयर गरेकी छन् । उनले लेखेकी छन्, ‘म आज तपाईं सबैसँग हाम्रो रोचक न्युज शेयर गर्न चाहन्छु । म र जीन (उनका पति) धेरै खुशी छौं, हाम्रो मनमा धेरै प्रेम भरिएको छ, किनकि हाम्रो घरमा जुम्ल्याहा बच्चाले जन्म लिएका छन् ।’ प्रीतिले आफू सुत्केरी हुँदा सहयोग गर्ने डाक्टर, नर्स लगायतलाई धन्यवाद दिएकी छ...

अनौठो संयोग : दुर्घटनामा २ छोरीको ज्यान गएको दिनमै जन्मिए जुम्ल्याहा छोरी

मान्छेको जीवनमा अनेक अनौठा भोगाइ हुन्छन् । कतिपय संयोगले भोग्ने सँगसँगै सुन्नेलाई पनि चकित पारिदिन्छ । भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनममा यस्तै अनौठो घटना भएको छ । गोदावरी नदीमा १५ सेप्टेम्बरमा भएको डुंगा दुर्घटनामा स्थानीय अप्पाला राजु र भाग्यलक्ष्मीका २ छोरीको निधन भयो । दुर्घटनामा छोरीको निधन भएको शोकमा राजु दम्पती लामो समयसम्म रहेकै बेला दुर्घटना भएकै दिन अर्थात् १५ सेप्टेम्बर २०२१ मा लक्ष्मीले जुम्ल्याहा छोरी जन्माएकी छन् । सुत्केरी गराएकी डाक्टर पी सुधा पद्मश्रीले लक्ष्मी गर्भधारणबारे परामर्श लिन १ वर्षअघि आफ्नो सम्...

थाहाखबर प्रभाव : अस्पतालमा बन्धक सुत्केरी घर फर्किइन्

जनकपुरधाम : उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा ४ दिनदेखि बन्धक सुत्केरी घर फर्किएकी छन्। यसबारे थाहाखबरले आजै दिउँसो उपचार खर्च तिर्न नसक्दा जुम्ल्याहा शिशुसहित सुत्केरी अस्पतालमा बन्धक शीर्षकमा समाचार प्रकाशित गरेको थियो। जनकपुरधामस्थित आर्या केयर अस्पतालमा धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन ४ दिनदेखि अस्पतालको उपचार खर्च तिर्न नसक्दा बन्धक बनेकी थिइन्।व्यथा लागेपछि गएको असार १७ गते खातुनलाई अस्पताल

‘२८ हप्तामा सुत्केरी पो हुन्छ !’

दस वर्षअघि अस्ट्रेलियामा २७ हप्तामा जुम्ल्याहा जन्मिए । छोरी बाँची । छोराको मृत्यु भयो र उसलाई गाड्न लैजानुअघि आमाले हेरून् भनेर कम्बलमा बेरेर दिइयो । आमाले बच्चाको कम्बल हटाइन् र मृत शिशुलाई आफ्नो छातीमा टाँसिन् ।

पहिलो बच्चा जन्माएको एक महिनापछि जब जुम्ल्याहा बच्चा जन्मिए

बांग्लादेशका चिकित्सकहरूले एक सुत्केरी महिलाको दोस्रो पाठेघरबाट जुम्ल्याहा बच्चा शल्यक्रिया गरेर जन्माएका छन्।