काठमाडौँ । उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुगेकी गर्भवतीसहित जुम्ल्याहा शिशुको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुन र उनका जुम्ल्याहा बच्चाको मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईँले जानकारी दिए। चिकित्सकले खातुनको पेट शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो […]
काठमाडौं । चिकित्सा विज्ञानका अनुसार संसारमा हरेक १ हजार जन्ममा ४।५ वटा जुम्ल्याहा बच्चा जन्मिन्छन् । जब महिलाको शरीरमा एकै पटकमा दुईवटा डिम्ब परिपक्क हुन्छन् र दुबै डिम्बसँग शुक्रकिटको मिलन भएर भ्रूण बन्दछ तब जुम्ल्याहा बच्चा बन्दछन् । यो वास्तवमै प्राकृतिक कुरा हो । यसमा महिलाको आफ्नो कुनै हात हुँदैन । तर मानिसलाई अज्ञानताको बादलले […]
बिजनेस इनसाइडरले बुधबार रिपोर्ट गरे अनुसार टेस्ला इंकका प्रमुख कार्यकारी इलोन मस्क र उनको ब्रेन-चिप स्टार्टअप न्यूरालिंकका शीर्ष कार्यकारी शिभोन जिलिसको नोभेम्बर २०२१ मा जुम्ल्याहा सन्तान भएको थियो।अदालतका कागजातहरूले मस्क र जिलिसले आफ्ना जुम्ल्याहा बच्चाहरूको नाम परिवर्तन गर्न निवेदन दायर गरेको खुलासा गरेको छ।
बलिउड चलचित्र उद्योगकी चर्चित नायिका प्रीति जिन्टाले ४६ वर्षको उमेरमा जुम्ल्याहा बच्चा जन्माएकी छन् ।
आफ्नो जीवनको यस महत्त्वपूर्ण खुशीलाई नायिका प्रीतिले सामाजिक सञ्जालमा शेयर गरेकी छन् ।
प्रीति जिन्टाले इन्स्टाग्राममा सुखद खबर शेयर गरेकी छन् । उनले लेखेकी छन्, ‘म आज तपाईं सबैसँग हाम्रो रोचक न्युज शेयर गर्न चाहन्छु । म र जीन (उनका पति) धेरै खुशी छौं, हाम्रो मनमा धेरै प्रेम भरिएको छ, किनकि हाम्रो घरमा जुम्ल्याहा बच्चाले जन्म लिएका छन् ।’
प्रीतिले आफू सुत्केरी हुँदा सहयोग गर्ने डाक्टर, नर्स लगायतलाई धन्यवाद दिएकी छ...
फुटवलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उनका जोडी जर्जिना रोडरीगेजले जुम्ल्याहा बच्चा जन्माउने भएका छन् । उनीहरुले आफ्ना जुम्ल्याहा बच्चा जन्मिन लागेको सामाजिक सञ्जालमार्फत घोषणा गरेका हुन् । ती जुम्ल्याहा बच्चा रोनाल्डोका रोडरीगेजसँगका दोश्रो र तेश्रो बच्चा हुनेछन् । तर रोनाल्डोका उनीहरु जम्माजम्मी पाँचौं र छैठौं बच्चा हुनेछन् । पहिलेका दुईमहिलासँग रोनाल्डोका तीनवटा छोराछोरीहरु छन् । […]
एजेन्सी – म्यानचेस्टर युनाइटेडका सुपर स्टार क्रिस्टियानो रोनाल्डो ४ बच्चाका बाबु हुन् । जर्जिनिया रोड्रिग्वेज र रोनाल्डोको जोडीले आफूहरुको जुम्ल्याहा बच्चा हुन लागेको सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन् । रोनाल्डोकी पार्टनर ३ महिनाको गर्भवती रहेको बताइएको छ । उनले पहिलो सन्तानका रुपमा एलाना मार्टिनालाई सन् २०१७ को नोभेम्बरमा जन्म दिएका छन् । रोनाल्डोका त्यसअघि नै […]
काठमाडौं, असोज १८। भारतको विशाखापट्टनमस्थित भाग्यलक्ष्मीको घरमा नातेदार, छिमेकी र पत्रकारहरूको भिड लागेको छ। जुम्ल्याहा बच्चा जन्माएपछि उनी चर्चित बनेकी हुन्। ‘मेरा बच्चाहरूले पुनर्जन्म लिएको मलाई विश्वास छ। होइन भने कसरी मेरो दुई छोरीको मृत्यु भएकै दिन मेरो जुम्ल्याहा बच्चा जन्मिन्छ’ भाग्यलक्ष्मीले बताईन् । उनले सेप्टेम्बर १५ मा जुम्ल्याहा जन्माएकी हुन्। दुई वर्षअघि यही दिन उनले […]
तपाइँको आफन्त वा परिवारमा पनि जुम्ल्याहा बच्चा छन् होला ? तर के कारण जन्मिन्छन जुम्ल्याहा बच्चा भन्ने तपाइँलाई जानकारी छ ? गर्भावस्थामा जुम्ल्याहा बच्चा हुनुका कैयौँ कारण छन् ।
-यस्तो बच्चा जन्मनुमा ठ्याक्कै कुन कारण हो भन्ने पत्ता लागेको छैन । २५० गर्भवती महिलामध्ये एक जुम्ल्याहाको सम्भावना हुन्छ । यद्यपि सबै महिलामा यसको सम्भावना हुन्छ ।
-कुनै नश्लीय समूहमा यस्तो बच्चा जन्मनुलाई सामान्य रूपमा लिइन्छ । नाइजेरियामा जुम्ल्याहा बच्चा जन्मने दर निकै बढी छ भने जापानमा निकै कम ।
-बढी उमेरका महिलामा जुम्ल्याहा बच्चाको सम्भावना पन...