अनौठो संयोग : दुर्घटनामा २ छोरीको ज्यान गएको दिनमै जन्मिए जुम्ल्याहा छोरी

मान्छेको जीवनमा अनेक अनौठा भोगाइ हुन्छन् । कतिपय संयोगले भोग्ने सँगसँगै सुन्नेलाई पनि चकित पारिदिन्छ । भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनममा यस्तै अनौठो घटना भएको छ । गोदावरी नदीमा १५ सेप्टेम्बरमा भएको डुंगा दुर्घटनामा स्थानीय अप्पाला राजु र भाग्यलक्ष्मीका २ छोरीको निधन भयो । दुर्घटनामा छोरीको निधन भएको शोकमा राजु दम्पती लामो समयसम्म रहेकै बेला दुर्घटना भएकै दिन अर्थात् १५ सेप्टेम्बर २०२१ मा लक्ष्मीले जुम्ल्याहा छोरी जन्माएकी छन् । सुत्केरी गराएकी डाक्टर पी सुधा पद्मश्रीले लक्ष्मी गर्भधारणबारे परामर्श लिन १ वर्षअघि आफ्नो सम्...