४ दिनपछि १६ रुपैयाँ बढाएर तोकियो प्याजको होलसेल मूल्य

७ भदौ, काठमाडौं । चार दिनपछि कालीमाटी तरकार बजारमा प्याज भित्रिएको छ । गत शनिबारदेखि भारतले प्याजमा ४० प्रतिशत कर लाग्ने नियम लागु गरेपछि बजारमा प्याज अभाव भएको थियो । बुधबार रातिदेखि प्याज आयात भएपछि थोकमा प्रतिकिलो १६ रुपैयाँ ६० पैसा बढाएर समितिले थोक मूल्य तोकेको हो । समितिले बिहीबारका लागि प्याजको होलसेल मूल्य ७७ रुपैयाँ […]

सम्बन्धित सामग्री

१३ दिनमा ६० प्रतिशतले बढ्यो प्याजको होलसेल मूल्य, खुद्रा दोब्बर

१३ कात्तिक, काठमाडौं । असोज मसान्तमा कालीमाटीको होलसेल बजारमा ७६ रुपैयाँ रहेको सुकेको प्याजको मूल्य १३ कात्तिकमा अधिकतम् १ सय २० रुपैयाँसम्म पुग्यो । अर्थात्, गएको १३ दिनमै प्याजको मूल्य ४४ रुपैयाँ अर्थात् ६० प्रतिशतले बढेको छ । होलसेलमै ६० प्रतिशतसम्म मूल्य बढेपछि उपभोक्ताले खरिद गर्ने खुद्रा मूल्य दोब्बरसम्म पुगेको व्यवसायीहरु बताउँछन् । नेपालमा खपत […]

चामल, मैदा, चिउरा र खानेतेलको होलसेल मूल्य घट्यो

पछिल्लो दुई साताको अवधिमा चामल, खानेतेल, चिउरा, मैदा तथा आँटाको मूल्य घटेको होलसेल व्यापारीहरु बताउँछन् । तर खुद्रा व्यापारीहरूले भने यसबारे अनभिज्ञता प्रकट गर्दा उपभोक्ताहरू महँगीको मारमा परिरहेका छन् ।

घट्यो खाद्यान्नको होलसेल मूल्य, खुद्रा बजार अझै महँगो

२९ वैशाख, काठमाडौं । बजारमा उपभोग्य वस्तुको मागमा शिथिलता देखिन थालेसँगै होलसेल व्यवसायीहरुले मूल्य घटाएर खाद्यान्न बिक्री गर्न थालेका छन् । बजारमा वस्तुको बिक्री घट्दा जसरी पनि आर्थिक कारोबार व्यवस्थापन गर्नु पर्ने दबाब र स्रोतमै वस्तुको मूल्य घटेका कारण खाद्यान्नको होलसेल बजार तीन महिना अवधिमा ३० देखि ४० प्रतिशतसम्मले घटेको व्यवसायीहरुको दाबी छ । तर […]

तिहार लक्षित सयपत्री मालाको मूल्य निर्धारण

बजारलाई एकरुपता ल्याउनका लागि होलसेल र खुद्रा मुल्य निर्धारण गरिएको फ्लोरिकल्चर एशोशियसन चितवनका कोषाध्यक्ष शुलभ श्रेष्ठले बताए।...

होलसेल बजारमा सन्नाटा, व्यापारी भन्छन्– ठाउँ छोड्न मात्र बाँकी छ

दशैं आउन अब केही दिन मात्रै बाँकी छ । यो अवधिमा किनमेलका लागि काठमाडौको असन, इन्द्रचोक, महाबौद्ध क्षेत्रका होलसेल बजारमा सर्वसाधरणको भीड थामिनसक्नु हुनुपर्ने हो । तर यस क्षेत्र अहिले सुनसान जस्तै रहेको व्यापारीहरु बताउँछन् ।

नेपाल एसबिआई बैंकलाई एबीएफ होलसेल बैंकिङ अवार्ड

नेपाल एसबिआई बैंकलाई सिंगापुरस्थित एसियन बैंकिङ एण्ड फाइनान्सिङले एबीएफ होलसेल बैंकिङ अवार्ड प्रदान गरेको छ । बैंकले उत्कृष्ट एवम् विश्वसनिय सेवा दिएको भन्दै सो अवार्ड प्रदान गरिएको हो ।सन् १९९३ मा स्थापना भएको नेपाल एसबिआई बैंकले ५१ जिल्लामा रहेका आफ्ना १२९ आउटलेटमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

उद्योगीले रोके चिनी बिक्री

काठमाडौं । अझै होलसेल मूल्य बढाउन उद्योगीले चिनी बिक्री रोकेका छन् । दुई दिनदेखि उद्योगीले बजारमा चिनी नपठाएको होलसेल व्यापारीले बताएका छन् । चिनीको नयाँ बिक्री मूल्य तोक्न र चिनी बजारमा पठाउन गरिएको आग्रह उद्योगीहरूले नमानेको एक व्यापारीले बताए । उनले पुरानो अर्डरको चिनी बजारमा पठाइएको छ, नयाँ चिनीको मूल्य नै नतोकिएको भन्दै दुई दिनदेखि […] The post उद्योगीले रोके चिनी बिक्री appeared first on राजधानी राष्ट्रिय दैनिक.

मूल्य बढाउन उद्योगीले रोके चिनी बिक्री

४ फागुन, काठमाडौं । होलसेल मूल्य बढाउन उद्योगीले चिनी बिक्री रोकेका छन् । दुई दिनदेखि उद्योगीले बजारमा चिनी नपठाएको होलसेल व्यापारीहरुले बताएका छन् । चिनीको नयाँ बिक्री मूल्य तोक्न र चिनी बजारमा पठाउन गरिएको आग्रह उद्योगीहरुले नमानेको एक व्यापारीले बताए । ‘पुरानो अडरको चिनी बजारमा पठाइएको छ, नयाँ चिनीको मूल्य नै तोकिएको छैन, दुई दिनदेखि […]

सर्लाहीमा इलेक्ट्रिक होलसेल पसलमा आगलागी

जनकपुरधाम – सर्लाहीमा इलेक्ट्रिक पसलमा आगलागी हुँदा लाखौँ रकम बराबरको क्षति भएको छ। जिल्लाको मलंगवा नगरपालिका– ९ बसपार्कस्थित होलसेल पसलमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। आगलागीले स्थानीय ५० वर्षीय रामनाथ चौधरीले सञ्चालन गरेको पसलमा पूर्ण रुपमा क्षतिग्रस्त बनाएको छ। पसलका सबै […]

सुरू भयो होलसेल पसलमा कपडा व्यापारीको चहलपहल

दशैं नजिकिएसँगै काठमाडौंका होलसेल कपडा पसलहरूमा चहलपहल सुरू भएको छ। काठमाडौंमा होलसेल कपडाको लागि प्रख्यात न्यूरोड, महाबौद्ध, असन, इन्द्रचोक लगायतको स्थानमा देशका विभिन्न ठाँउका व्यापारीहरूको भीड उल्लेख्य देख्न सकिन्छ। दशैंमा नयाँ कपडा लागाउनुपर्ने मान्यताको कारण यो समयमा व्यापार बढ्ने जानकारहरू बताउँछन्। यो समयमा नेपालबाट मात्र नभई भारतको दार्जलिङबाट समेत व्यापारीहरू आउने न्यूरोडका होलसेल कपडा व्यापारी…