व्यावसायिक सयपत्री फूलको खेतीमा लगानी गरेका किसान फूल नबिकेपछि समस्यामा परेका छन् । तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था पुगेको छ ।
बिर्तामोड नगरपालिका वडा नं ९...
तिहार पर्वमा चितवनका एउटै किसानले सात लाखको सयपत्री फूल बेच्नुभएको छ । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा रु सात लाखको फूल बेच्नुभएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले यस वर्ष चार बिघामा फूल रोप्नुभएको थियो । सयपत्री फूलको माग अत्यधिक भएकाले […]
तिहार नजिकिएसँगै काठमाडौंको इचङगुका फूल कृषकलाई सयपत्री टिप्न भ्याइनभ्याइ छ।
दसैँको आसपास भएको भारी वर्षाले यसवर्ष फूल उत्पादन घटेको कृषकहरूले गुनासो गरे। उत्पादन घटेसँगै फूलको मूल्य वृद्धि भएको छ।
...
पाल्पा, ५ कार्तिक । पाल्पा रामपुर नगरपालिका ४ स्थित देवीस्थान ढकमक्क फूल्दै गरेको सयपत्री फूल । यहाँ तिहार लक्षित व्यावसायिक रुपमा सयपत्री फूल खेती गरिएको छ । तस्बिर : सुशीला रेग्मी/रासस
तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । तिहार फूलको पर्व हो । भाइटीकामा मखमली फूलको माला अनिवार्य छ भने नेवार समुदायमा लक्ष्मीपूजा, म्हपूजाका लागि सयपत्री, गोदावरी अनिवार्य चाहिन्छ । लक्ष्मी पूजाको …
तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । तिहार फूलको पर्व हो । भाइटीकामा मखमली फूलको माला अनिवार्य छ भने नेवार समुदायमा लक्ष्मी पूजा, म्हपूजाका लागि सयपत्री, गोदावरी अनिवार्य चाहिन्छ ।लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन होस् या पसल, कार्यालय, व्यावसायिकस्थल सिंगार्न तिहारमा सयपत्री फूलको माग उच्च हुने गर्दछ । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले अ
भादगाउँ – तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । तिहार फूलको पर्व हो । भाइटीकामा मखमली फूलको माला अनिवार्य छ भने नेवार समुदायमा लक्ष्मीपूजा, म्हपूजाका लागि सयपत्री, गोदावरी अनिवार्य चाहिन्छ । […]
भादगाउँ– तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । तिहार फूलको पर्व हो । भाइटीकामा मखमली फूलको माला अनिवार्य छ भने नेवार समुदायमा लक्ष्मीपूजा, म्हःपूजाको लागि सयपत्री, गोदावरी अनिवार्य चाहिन्छ । लक्ष्मी […]
भादगाउँ, ३१ असोज । तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । तिहार फूलको पर्व हो । भाइटीकामा मखमली फूलको माला अनिवार्य छ भने नेवार समुदायमा लक्ष्मीपूजा, म्हपूजाका लागि सयपत्री, गोदावरी अनिवार्य […]
काठमाडौँ – दसैँ सकिएपछि हिन्दु नेपालीहरुको अर्को चाड तिहार आँगनमै आइसकेको छ। ढकमक्क फूलेका सयपत्री र मखमलीले त्यसको संकेत गर्छन्। तिहारको रौनक बढाउने सयपत्री तथा मखमली फूलको माग जहिले पनि बढी हुन्छ। यस वर्ष पनि फूलहरुको माग बढी छ। नेपालीहरुको माग पूरा गर्न नेपाल फ्लोरिकल्चर फेडरेशनले यसवर्ष १० देखि १५ प्रतिशत सयपत्री फूल आयात गर्नुपर्ने […]