जनकपुरधाम – सर्लाहीमा इलेक्ट्रिक पसलमा आगलागी हुँदा लाखौँ रकम बराबरको क्षति भएको छ। जिल्लाको मलंगवा नगरपालिका– ९ बसपार्कस्थित होलसेल पसलमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। आगलागीले स्थानीय ५० वर्षीय रामनाथ चौधरीले सञ्चालन गरेको पसलमा पूर्ण रुपमा क्षतिग्रस्त बनाएको छ। पसलका सबै […]