चार बुँदे माग राखेर दूरसञ्चार प्राधिकरणका कर्मचारी आन्दोलित

नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी चार बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले सोमबारदेखि आन्दोलनमा उत्रिने प्राधिकरण अध्यक्षलाई चेतावनीसहितको पत्र बुझाएको छ । यसअघि पनि आन्दोलनमा उत्रिएका कर्मचारी आफूहरुको माग पूरा नभएको भन्दै सोमबारदेखि फेरि आन्दोलनमा उत्रिन लागेका हुन् । श्रम नियमावली, २०७५ को नियम ४४ (ख) बमोजिम कर्मचारीहरुलाई पर्याप्त शुद्ध हावा, प्रकाश एवं उपयुक्त तापक्रमको प्रबन्धसहितको कार्यक्षेत्रको व्यवस्था हुनुपर्ने, यु

सम्बन्धित सामग्री

कार्यालय बन्द गरेर हुलाक कर्मचारी आन्दोलित

सरकारले आउँदो वर्षदेखि अतिरिक्त हुलाक हटाउने नीति ल्याएपछि त्यसमा कर्मचारी आन्दोलित बनेका छन्।...

नेप्सेका कर्मचारी आन्दोलित

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज नेप्सेका कर्मचारी आन्दोलित भएका छन् । नयाँ स्टक एक्सचेन्ज ल्याउन लागिएको विरोधमा उनीहरुले आन्दोलन थालेका हुन् । नेप्से कर्मचारी संघको अगुवाईमा कर्मचारीले नेप्सेको हातामा नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । अहिलेको अवस्थामा नेपालमा नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएकाले आफूहरु आन्दोलनमा उत्रेको आन्दोलनकारी कर्मचारीको भनाइ छ ।

निजामती ऐन माग गर्दै कर्मचारी आन्दोलित

६ भदौ, काठमाडौं । संघीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै सोमबार देशभरिका निजामती कर्मचारी आन्दोलित भएका छन् । विभिन्न ट्रेड युनियनमा आवद्ध निजामती कर्मचारीले तल्लो तहका कर्मचारीहरुको अधिकार सुनिश्चित हुने गरी संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेका छन् । नेपाल कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यज्ञ ओलीका अनुसार आधिकारिक ट्रेड युनियनको […]

निजामती ऐन जारी गर्न माग गर्दै सर्वोच्चका कर्मचारी आन्दोलित

काठमाडौँ – संघीय निजामती ऐन जारी गर्न माग गर्दै सर्वोच्चका कर्मचारी आन्दोलित भएका छन्। ऐन जारी नहुँदा कर्मचारीको असर परेको भन्दै कर्मचारीहरूले धर्ना दिएका हुन्। केन्द्रीय ट्रेड  युनियनको आह्वानमा आफूहरूले आन्दोलन थालेको हरि भट्टराईले जानकारी दिए। उनका अनुसार सोमबार एक घण्टा धर्ना दिइएको छ भने १७ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने गरिनेछ। संघीय निजामती […]

राजापुर नगरपालिकाका कर्मचारी आन्दोलित

बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा कार्यरत कर्मचारी आन्दोलित भएका छन् । नगरपालिकाले आफू खुशी कर्मचारीलाई वडामा स्तानान्तरण गरेको भन्दै कर्मचारी आन्दोलित भएका हुन् । कर्मचारीले बिहीबार कार्यलयमा धर्ना भएका छन् । आफू कार्यरत स्थानमानै काम गर्न पाउनुपर्ने माग राख्दै कर्मचारीले नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा प्रशासनले आफूहरुलार्इ गरेको व्यवहार मान्य नहुने उल्लेख छ […]

अनमीमाथि अभद्र व्यवहार भएको भन्दै सिदिङ्वा गाउँपालिकाका कर्मचारी आन्दोलित

स्थानीय एक व्यक्तिले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा कार्यरत अनमी पुजन राईमाथि कुटपिट र अभद्र व्यवहार गरेको भन्दै पालिकाका कर्मचारी आन्दोलित भएका छन्।...

सरकारद्वारा निर्धारित तलब माग गर्दै बाल विकास शिक्षिका र कर्मचारी आन्दोलित

सरकारद्वारा निर्धारण गरिए अनुसारको तलबको माग गर्दै रौतहटको कटहरिया नगर क्षेत्रका बाल विकास शिक्षिका र विद्यालय कर्मचारी आन्दोलित भएका छन् । नगरपालिकाले आफै घोषणा गरेको र सङ्घीय सरकारले घोषणा गरेकोको तलबमान माग गर्दै शिक्षिका र विद्यालय कर्मचारी आन्दोलित भएका हुन् ।आर्थिक वर्ष २०७७/७८ मा कटहरिया नगरपालिकाले नगर क्षेत्र अन्तर्गतका  बाल विकास कोटामा कार्यरत शिक्षिका र विद्यालय कर्मचारी गरी ६० जना लाई खाइपाइ आएको मासिक तलबमा २ हजार थप्ने घोषणा गरेको थियो । लगत्तै आर्थिक वर्ष

केयूकेएलका कर्मचारी आन्दोलित

काठमाडौँ– काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कर्मचारी आन्दोलित भएका छन्। केयुकेएलका क्रियाशील पाँच कर्मचारी युनियनहरु आन्दोलित भएका हुन्। कर्मचारीहरुले मेलम्ची खानेपानी सञ्चालन सुनिश्चित गराउन र खानेपानी सेवा सर्वसुलभ गराउने, ग्राहक सेवा अनलाइन सेवाबाट प्रवाह गराउने, साधारण सेयर (आइपिओ) निष्काशन गराउने, व्यवस्थापन पक्ष र क्रियाशिल ट्रेड युनियनहरुबीच २०७८ साउन ७ गते भएको सहमति अक्षरशः कार्यान्वयन […]

तलब नपाएको भन्दै मेडिकल कलेजका कर्मचारी आन्दोलित

तलब, भत्ता नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित भएका छन्। लर्डवुद्ध एजुकेशनल एकेडेमी अन्तर्गतको नेपालगन्ज मेडिकल कलेजका कर्मचारी विगत चार दिनदेखि आन्दोलनमा उत्रिएका हुन्।...