कार्यालय बन्द गरेर हुलाक कर्मचारी आन्दोलित

सरकारले आउँदो वर्षदेखि अतिरिक्त हुलाक हटाउने नीति ल्याएपछि त्यसमा कर्मचारी आन्दोलित बनेका छन्।...

सम्बन्धित सामग्री

सरकारले अतिरिक्त हुलाक खारेज गरेपछि लगभग ११ हजार कर्मचारी आन्दोलित

काठमाडौं, १६ असार । सरकारले अतिरिक्त हुलाक सेवा खारेज गर्ने निर्णय गरेदेखि अतिरिक्त हुलाकमा काम गर्दै आएका देशभरका ११ हजार कर्मचारी आन्दोलनरत छन् । उनीहरु गत असार ५ गतेदेखि निरन्तर रुपमा काठमाडौंमा एकीकृत भएर आन्दोलनरत छन् । आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकबाट सरकारले अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेको थियो । अतिरिक्त हुलाक सेवा […]

सिरहाका हुलाक कर्मचारी आन्दोलित

सिरहा– सरकारले जारी गरेको २०८०-०८१ बजेट वक्तव्यमा अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा भएपछि सिरहाका हुलाक कर्मचारीहरू आन्दोलित भएका छन्। हुलाकलाई व्यवस्थापन गरी आफ्नो पेसाको सुरक्षा ग्यारेन्टी गर्न माग गर्दै आइरहेका अतिरिक्त हुलाकका कर्मचारीहरूले माग सुनुवाइ नभएको भन्दै जिल्लास्थित हुलाक कार्यालयमा तालाबन्दी गरेका हुन्।  हुलाक कर्मचारीहरूले अतिरिक्त हुलाक खारेजको निर्णय फिर्ता गर, लामो समयदेखि कार्यरत कर्मचारी खारेज […]

अतिरिक्त हुलाक खारेजीको विरोधमा बझाङमा आन्दोलन

बझाङ : सरकारले बजेट वक्तव्यमार्फत अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा गरेपछि बझाङमा कर्मचारी विरोधमा उत्रिएका छन्।हुलाकलाई व्यवस्थापन नगर्दासम्म अतिरिक्त हुलाकका कर्मचारीले काम नगर्ने बताएका छन्। बजेट वक्तव्यमार्फत अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा भएपछि नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसियशन बझाङले सरकारले गरेको खारेजीको घोषणाप्रति विरोध गर्दै सरकारलाई निर्णय फिर्ता लिन अनुरोध गरेको र समय सापेक्ष अतिरिक्त हुलाक स्तरोन्नति र आधुनिक व्यवस्थापन गर्नुपर्ने नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोस

अतिरिक्त हुलाक खारेजीको निर्णय बदर गर्न माग

काठमाडाैँ –  नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशनले सरकारले बजेट वक्तव्यमार्फत प्रस्तुत गरेको नेपाल अतिरिक्त हुलाक खारेजीको निर्णय बदर गर्नुपर्ने माग गरेको छ। एशोसिएशनले यहाँ आज पत्रकार सम्मेलन गरी सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको बुँदा नं ३७४ मा उल्लिखित अतिरिक्त हुलाक खारेज गर्ने भन्ने निर्णय्रप्रति आपत्ति जनाउँदै निर्णय बदर गर्न अनुरोध गरेको हो। “सकाम […]

कहिल्यै अवकाश हुँदैनन् यी कर्मचारी

जनकपुरधाम, १३ पुस । कर्मचारी भएपछि निश्चित उमेरपछि अवश्य अवकाश पाइन्छ, भलै सेवा क्षेत्रअनुसार उमेरको हदबन्दी फरक फरक हुनसक्ला । तर केही कर्मचारीले कहिल्यै अवकाश पाउँदैनन् भन्दा तपाइँलाई विश्वास नलाग्न सक्छ । विश्वास नलागेर पनि के गर्नु नेपालमा यस्ता कर्मचारी पनि छन् जो कहिल्यै अवकाश हुँदैनन् । जीवनकालमा कहिल्यै अवकाश नपाउने कर्मचारी हुन् हुलाक सेवा […]

सेवा सुविधा बढाउन हुलाक कर्मचारी एसोसिएसनको माग

नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनले कर्मचारीहरूको सेवा÷सुविधा बढाउन माग गरेको छ ।रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गर्दै एसोसिएसनले अतिरिक्त हुलाकका कर्मचारीले पनि अन्य राष्ट्रसेवक कर्मचारीको जत्ति नै सेवा सुविधा पाउनुपर्ने भन्दै तलब वृद्धि गर्न सरकारसँग माग गरेको हो ।उनीहरूले अवकाशपछि रित्तो हात फर्कनुपर्ने अवस्थाको अन्त्य गर्दै सुविधासहित कर्मचारीहरूलाई बिदाइ गर्नुपर्ने पनि माग अघि सारेका […]