निजामती ऐन जारी गर्न माग गर्दै सर्वोच्चका कर्मचारी आन्दोलित

काठमाडौँ – संघीय निजामती ऐन जारी गर्न माग गर्दै सर्वोच्चका कर्मचारी आन्दोलित भएका छन्। ऐन जारी नहुँदा कर्मचारीको असर परेको भन्दै कर्मचारीहरूले धर्ना दिएका हुन्। केन्द्रीय ट्रेड  युनियनको आह्वानमा आफूहरूले आन्दोलन थालेको हरि भट्टराईले जानकारी दिए। उनका अनुसार सोमबार एक घण्टा धर्ना दिइएको छ भने १७ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने गरिनेछ। संघीय निजामती […]

सम्बन्धित सामग्री

निजामती ऐनबारे कर्मचारी संगठनहरू नै विभाजित

सत्तानिकट कर्मचारी वार्तामा, एमालेनिकट संगठन आन्दोलनमा  संघीय निजामती ऐन यथाशीघ्र जारी गर्न माग गर्दै एउटै प्यानल बनाएर आन्दोलन गर्दै आएका कर्मचारी संगठनहरू विभाजित भएका छन् । सत्ताधारी दलनिकट संगठनहरूले आन्दोलन फिर्ता लिएका...

संयुक्त कर्मचारी ट्रेड युनियनको आन्दोलन आक्रामक, भोलि सिंहदरबार ठप्प पार्ने

काठमाडौं, २० बैशाख । संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारी संयुक्त ट्रेड युनियन आन्दोलित छ । उनीहरुले सरोकारवाला निकायमा यसअघि नै ज्ञापनपत्र बुझाईसकेका छन् । आज उनीहरुले विभागीय मन्त्री, सचिवदेखि प्रधानमन्त्री पुष्पकमल दाहालसम्मलाई दवावमूलक एसएमएस प्रवाह गरेका छन् । नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले आन्दोलनकै क्रममा भोलि (बिहीबार) […]

संघीय निजामती ऐन कर्मचारीमैत्री बनाऊ

आफ्नो हकअधिकारको सुनिश्चितता माग गर्दै देशभरका कार्यालय सहयोगीदेखि अधिकृत स्तरसम्मका १ लाख बढी कर्मचारी सोमबारदेखि एकैपटक आन्दोलनमा उत्रिएका छन् । यसरी सेवा प्रदायक निकायका रूपमा रहेका कर्मचारी शान्तिपूर्ण आन्दोलनमा उत्रन पुग्दा पनि सरकारले कर्मचारीको मागप्रति खासै चासो देखाउन सकेको छैन । सरकारले कार्यालय सहयोगी, खरिदार, नायब सुब्बादेखि अधिकृत तहसम्मका कर्मचारीको हकअधिकारलाई संकुचन गर्दै संघीय निजामती […] The post संघीय निजामती ऐन कर्मचारीमैत्री बनाऊ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

निजामती ऐन माग गर्दै कर्मचारी आन्दोलित

६ भदौ, काठमाडौं । संघीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै सोमबार देशभरिका निजामती कर्मचारी आन्दोलित भएका छन् । विभिन्न ट्रेड युनियनमा आवद्ध निजामती कर्मचारीले तल्लो तहका कर्मचारीहरुको अधिकार सुनिश्चित हुने गरी संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेका छन् । नेपाल कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यज्ञ ओलीका अनुसार आधिकारिक ट्रेड युनियनको […]

सर्वोच्चका कर्मचारी आन्दोलित : निजामती ऐन जारी गर्न माग

काठमाडौँ । सर्वोच्च अदालतका कर्मचारीले संघीय निजामती ऐन जारी गर्न माग गर्दै आन्दोलन गरेका छन् । ऐन जारी नहुँदा कर्मचारीलाई असर परेको भन्दै कर्मचारीहरूले आन्दोलन गरेका हुन् । केन्द्रीय ट्रेड युनियनको आह्वानमा आन्दोलन थालेको बताइएको छ । सोमबार एक घण्टा धर्ना दिइएको छ भने १७ गतेसम्म हातमा कालोपट्टि बाँधेर काम गर्ने गरिने छ। संघीय निजामती […]

निजामती ऐन ल्याउनुपर्ने माग

काठमाडाैं : नेपाल निजामती कर्मचारी सङ्गठनले तीन तहका कर्मचारीलाई मार्गनिर्देशन गर्ने ऐन जारी गर्नुपर्ने माग गरेको छ।सङ्गठनले आज पत्रकार सम्मेलन गरी अध्यक्ष लेखनाथ कोइरालाले केन्द्रीय कार्य समितिको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गरेका हुन्।उनले प्रस्तावित सङ्घीय निजामती सेवा ऐन स्थानीय, प्रदेश र केन्द्रीय तीन तहमा कार्यरत कर्मचारीलाई मार्गनिर्देशन गर्ने मूल कानून निजामती सेवा ऐन जारी गर्न सरकारले ढिलासुस्ती गरेको भन्दै आपत्ति जनाए।सो सङ्गठनले तीनै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मच

निजामती ऐन ल्याउन माग

काठमाडौँ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा निजामती ऐन ल्याउन सरकारसमक्ष माग गरिएको छ । विशेष समयमा सांसद हृदयेश त्रिपाठीले निजामती ऐन नहुँदा शासन व्यवस्था सञ्चालन तथा सुशासन कायम गर्न समस्या भएको बताए । “स्थानीय तहमा आठ प्रकारका कर्मचारी समायोजन भएन । प्रदेश तहले आरक्षण कोटा छुट्ट्याउन सकेन । सरुवा-बढुवा हुन सकेन । समायोजन भएका कर्मचारीलाई निजामती मान्ने […]

संघीय निजामती ऐन चालु अधिवेशनबाटै जारी नभए सङ्घर्ष

काठमाडौँ । संसद्को चालु अधिवेशनबाटै सङ्घीय निजामती सेवा ऐन जारी गर्न संयुक्त ट्रेड युनियन सञ्जालले माग गरेको छ । सङ्घीयताको चार वर्षभन्दा बढी समय बित्दा पनि कर्मचारी प्रशासनसम्बन्धी कानुन निर्माणमा ढिलाइ भएको भन्दै कर्मचारी ट्रेड युनियनहरूले संयुक्त सञ्जालमार्फत संसद्को चालु अधिवेशनबाटै सङ्घीय निजामती ऐन ल्याउन माग गरेका हुन् । नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद […]

तत्काल निजामती ऐन ल्याउन पाँच कर्मचारी संगठनको संयुक्त दबाब, आन्दोलनको चेतावनी

निजामती कर्मचारीसम्वद्ध पाँच संगठनले तत्काल निजामती सेवा ऐन ल्याउन सरकारसँग माग गरेका छन् । उनीहरूले चालू संसद् अधिवेशनबाटै ऐन जारी गर्न माग गरेका छन् । नभए आन्दोलनको चेतावनीसमेत उनीहरूले दिएका...