राजापुर नगरपालिकाका कर्मचारी आन्दोलित

बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा कार्यरत कर्मचारी आन्दोलित भएका छन् । नगरपालिकाले आफू खुशी कर्मचारीलाई वडामा स्तानान्तरण गरेको भन्दै कर्मचारी आन्दोलित भएका हुन् । कर्मचारीले बिहीबार कार्यलयमा धर्ना भएका छन् । आफू कार्यरत स्थानमानै काम गर्न पाउनुपर्ने माग राख्दै कर्मचारीले नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा प्रशासनले आफूहरुलार्इ गरेको व्यवहार मान्य नहुने उल्लेख छ […]